कुल राहतमा २० प्रतिशद मात्र सरकारी राहत आयो– सिडियो

धादिङ बैशाख २० । अहिले संकलन भएको राहत मध्ये २० प्रतिशद मात्र राज्यले पठाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । एमाओवादीका पोलिट ब्यूरो सदस्य देबेन्द्र पौडेल (सुनिल)...


Dhadingpost

रुपन्देही ब्यापार संघले ५ लाख ५१ हजारको राहत धादिङ ल्यायो

धादिङ बैशाख २० । रुपन्देही ब्यापार संघले प्राकृतिक प्रकोप भूकम्पबाट पीडितहरुको लागि भूकम्प प्रभावित क्षेत्र धादिङ्गमा राहत सामाग्री वितरण गर्ने भएको छ । ब्यापार संघले ५ लाख ५१ हजार बरावरको...


Dhadingpost

धादिङमा भुकम्पको कारण मृत्यू हुनेको संख्या ६ सय ५८ पुग्यो उद्दार जारी राख्दै राहत वितरण सुरु

बैशाख २० । धादिङ जिल्लामा भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ६ सय ५८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाईतेहरुको उद्दार कार्य जारी छ भने अहिले राहत वितरणलाई तिब्रता...


Dhadingpost

भुलभुलेमा भुकम्प पिडितलाई निजिरुपमा ५२ बोरा चामल वितरण

सुरेश श्रेष्ठ, धादिङ बैशाख २० । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ मा रहेको माथिल्लो भुलभुलेमा ब्यक्तिगत तर्फबाट भुकम्प पिडितहरुलाई खाद्यान्न वितरण गरीएको छ । कुनै संघ संस्था तथा सरकारका कुनै...


Dhadingpost

Rameshwor Karki यो त्रासदीपुर्ण कालो एक साता इन्टरनेटको पहुँच बाहिर थिएँ मित्रहरु । विनाशकारी महाभूकम्पले धेरै नेपालीलाई अकालमै चुँडायो, अंगभंग बनायो । अभिभावक, आफन्त विहिन बनायो । घर बास विहिन...


Dhadingpost

राहत बाँड्न गएका चन्द्रकिरण बसेरीमा पिटिए

धादिङ बैशाख १९ । धदिङको उत्तरी क्षेत्रमा पर्ने बसेरीमा राहत वितरण गर्न गएको टोलि माथि आक्रमण हुँदा चन्द्र किरण न्यौपाने पिटिएका छन् । ओटा त्रिपाल लिएर बसेरी पुगेका टोलीलाई शम्भुढकालको...


Dhadingpost

आफुखुसी राहत वितरण गरे सरकारले कब्जा गर्ने

धादिङ बैशाख १७ । सरकारले कुनै पनि व्यक्ति वा संघ संस्थाले भुकम्प पिडितलाई आफुखुसी राहत बाँड्न नदिने भएको छ । धादिङमा गत आईतबार नै बसेको दैविक प्रकोप उद्दार समितिको वैठकले...


Dhadingpost

धादिङमा मृत्यू हुनेको संख्या ३ सय ६२ पुग्यो, उद्दार कार्यमा ढिलाई

धादिङ बैशाख १६ । धादिङ जिल्लामा महाभुकम्पको कारण मृत्यू हुनेको संख्या ३ सय ६२ पुगेको छ । घाईतेहरु अझै गाउँमै छटपटाई रहेको अवस्था छ तर उद्दार कार्य ढिलाई हुँदा मृतकको...


Dhadingpost

धादिङमा मृत्यू हुनेको संख्या ३०५ पुग्यो, ३ गाविसमा अझै उद्दार हुन सकेन ।

धादिङ बैशाख १५ । धादिङ जिल्लामा महाभुकम्पको कारण मृत्यू हुनेको संख्या ३०५ पुगेको छ । घाईतेहरु अझै गाउँमै छटपटाई रहेको अवस्था छ, भने रि, लापा, सेर्तुङ का विरामीहरु सदरमुकाम ल्याउन...


Dhadingpost

टिपु सुल्तानको एउटा तरबार २१ करोड

भारत / अठारौं शताब्दीका चर्चित शासक टिपु सुल्तानको एउटा तरबार र कवच लण्डनमा ५६ करोड भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ। लण्डनस्थित लिलाम घर बनह्यम्सले बुधबार यो तरबार सो मूल्यमा...


Dhadingpost

राजनैतिक दलका खिचतानीले संकटमा लोकतन्त्र

– उत्तम वि.क. नेपालमा भएका राजनैतिक परिवर्तनहरु मध्य लोकतन्त्रको प्राप्ति पनि एक हो । दश बर्षे महान् जनयुद्धको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनको आडमा भएको परिवर्तनले नै लोकतान्त्रिक व्यवस्थाको...


Dhadingpost

धादिङकी महिला स्वास्थ्य स्वयंसेविका कोइराला सम्मानित

धादिङ बैशाख १० । आफूले समातेको क्षेत्र, पेसागत लगन, समर्पण र योगदानमार्फत समाजलाई योगदान पु¥याउने नारीलाई बर्सेनि ‘नवदेवी सम्मान’ गर्दै आएको सेलिब्रेटिङ वुमनहुडले यसपटक धादिङकी महिला स्वास्थ्य स्वयंसेविका सावित्रा कोइरालालाइ...


Dhadingpost

जिल्ला स्तरीय ब्याडमिन्टन जारी

धादिङबेसी बैशाख ८ । लोक तन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी छ । आज भएको खेलमा पुरुष सिंगलतर्फ यस अघि धादिङ जिल्ला कै टप खेलाडी...


Dhadingpost

जिल्ला स्तरीय ब्यडमिन्टन प्रतियोगिता सुरु

धादिङबेसी बैशाख ६ । लोकतन्त्र दिवसको अवसर पारी धादिङ जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । जिल्लाका ६० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । खेलाडीहरुलाइ ए डिभिजन, वी...


Dhadingpost

प्रचण्ड भोलि ठिक ९ बजे फुलखर्क आउने

धादिङ बैशाख ६ । पूर्व प्रधान मन्त्री तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि उत्तरी धादिङको फुलखर्क आउने पक्का भएको छ । धादिङ जिल्लाको एक मात्र कृषि प्रविधिका शिक्षालयको भवन...


Dhadingpost

कल्लेरीका अर्जुन भुजेलको मलेसियामा मृत्यू

धादिङ, बैशाख ६ । धादिङ कल्लेरी गाविस का अर्जुन भुजेलको मलेसियामा मृत्यू भएको छ । वैदेसिक रोजगारीको सिलसिलामा मलेसियाको कम्पनीमा कार्यरत भुजेल अचानक वेहोस हुँदा आइतबार बिहान मलेसियामा मृत्यू भएको...


Dhadingpost

एउटै हाँगोमा तीन युवती झुन्डिएर मृत

बझाङ,वैशाख ६ – बझाङको ठकुन्नाडा गाउँका तीनजना नवयुवती रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् । मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ । माघमारे...


Dhadingpost