बैशाख २० । धादिङ जिल्लामा भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ६ सय ५८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाईतेहरुको उद्दार कार्य जारी छ भने अहिले राहत वितरणलाई तिब्रता दिईएको छ ।
हाल धादिङ सबै गाविसहरुमा प्रारम्भीक राहत सामाग्री पुगि सकेको बताईए पनि हामीलाई त्रिपाल भए पनि देउ भनेर आवाज उठी रहेको छ ।




