धादिङमा कुन गाविसमा कुन संस्थाले कति राहत बाड्दै छन् ? संस्थाको विवरण

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २१, २०७२

धादिङ बैशाख २१ । धादिङ जिल्लामा राहत वितरण कार्य जारी छ । अहिले सम्मको प्राप्त राहत विवरण हेर्दा धादिङका फुकम्प पिडितहरुलाई सामान्य मलमपट्टीको महसुस गर्न पनि गारो हुने स्थिति छ तरपनि विभिन्न संघ संस्था व्यक्तिगत सहयोग गर्ने गरी जिल्ला प्रसासनमा नामा दर्ता गरि गाउमा राहत पुर्याउने प्रतिवद्धतालाई हेर्ने हो भने पिडितले राहत पाउने पक्का भएको छ ।
अहिलो सम्म धादिङ ५ करोड बराबर राहत सामाग्री आईपुगेको र वितरण समेत भैसकेको छ क्षेति धेरै भएकोले त्यो राहत सामाग्री गाउँगाउँमा अझै पुग्न सकेको छैन । अब एक दुई दिन मै सबै ठाउमा राहत पुग्ने र सरकारी राहत आउनै बाँकी भएकोले राहत नपाउने चिन्ताले आक्रोसित नहुन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भएको छ ।
कुन गाविसमा कुन संस्थाले राहत बाड्दै छ ? पूर्ण जानकारी
1
2