Avatar photo
Dhadingpost
आइतवार, बैशाख २०, २०७२

rameshwor karkiRameshwor Karki यो त्रासदीपुर्ण कालो एक साता इन्टरनेटको पहुँच बाहिर थिएँ मित्रहरु । विनाशकारी महाभूकम्पले धेरै नेपालीलाई अकालमै चुँडायो, अंगभंग बनायो । अभिभावक, आफन्त विहिन बनायो । घर बास विहिन बनायो । तपाईको जो हलत भयो मेरो पनि उस्तै अवस्था हो । घरबास विहिन अवस्थामा छु तर आफ्नै परिवारका कोही गुमाउनु परेन यसैमा अलिकती चित्त बुझाउँदै छु । आमा बुवालाई दिनमा घाम र रातमा सीत छेक्ने कटेज बनाएर कर्म क्षेत्र फर्किएँ । घर सम्पती भनेको ज्यान रहे कमाउँला बनाउँला …