जब त्यो साँझै अँध्यारो भयो

धादिङ । झमक्क साँझ पर्दा उनी धादिङबेंसीको बीचबजारमा हिँडिरहेकी थिइन्। एउटा जिप ढेपिँदै आएर रोकियो । ‘कहाँ जाने बैनी?’ ड्राइभरले सोध्यो । पुलुक्क हेरेर उनी अर्कोतिर फर्किइन्। बिस्तारै हिँडिरहिन् ।...


Dhadingpost

हेर्नुहोस् संसारका शक्तिशाली १० बन्दुक यस्ता छन्

चीनले नवौं शताब्दिमा बारुदको आविष्कार गरेको थियो । त्यतिबेलाका मानिसहरु यसलाई बाँसको नलीमा हालेर जनावर र दुश्मनलाई मार्नका लागि प्रयोग गर्दथे । तर एक दशकपछि विज्ञानले घातक खोजी गरेको छ...


Dhadingpost

ब्राजिलियन स्ट्राइकर नेमारलाई १० हजार डलर जरिवाना

ब्राजिलियन स्ट्राइकर नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघको अनुशासन समितिले शुक्रबार चार खेलमा प्रतिबन्ध लगाएपछि उनी बाँकी खेलमा उपस्थित नहुने भएका...


Dhadingpost

खाल्टेमा डम्बर श्रेष्ठको १३ स्थापना स्मृतिदिवस मनाईयो

धादिङ असार ७ । एकीकृत नेकपा माओवादीधादिङका सचिव धनबहादुर बुर्लाकोटीले दशवर्षे जनयुद्धको मर्म अनुरुप नै मुलुक अगाडी बढि रहेको बताउनु भएको छ । आज १० वर्षे जनयुद्धका महान सहिद डम्बर...


Dhadingpost

न्यू किबोले ३१ मध्ये ३० लाई विशिष्ट श्रेणीमा पास गरायो

धादिङबेसी । न्यू किबो बोर्डिङ स्कुल धादिङबेसीले यसवर्षको एसएलसीमा ३१ जना विद्यार्थी मध्ये ३० लाई विशिष्ट र १ जनालाई प्रथम श्रेणीमा उतिर्ण गराएको छ । ०६३ बाट एसएलसीमा सहभागी हुँदै...


Dhadingpost

२ दाजुभाई मिलि धादिङ २ सय घरलाई जस्ता हस्तान्तरण

धादिङबेसी असार ६ । यतिबेला चर्चामा छन् कल्लेरीका दुई दाजुभाई राजन भजेल र दिपक भुजेल, यी दुई जनाले धादिङ कै कल्लेरी, कुम्पुर र खाल्टेका २ सय घर घुरीलाई जस्ता बाडेका...


Dhadingpost

यसरी सिध्याउँछन् दाताहरू ६ लाखसम्म भाडाका जिपहरू

हरिहरसिंह राठौर धादिङ । शिक्षक उमेश भट्टलाई घरबेटीले विकल्प नदिई निकाले । कारण थियो, उनले महिनाको दुई हजार तिरेको कोठालाई राहत र पुन:स्थापनामा जिल्ला आएको अन्तर्राष्ट्रिय संस्था अक्सफाम–नेपालले १५ हजार...


Dhadingpost

अहिले सम्मकै उत्कृष्ट नतिजा एड्भान्स एकेडेमीको

धादिङ । एड्भान्स एकेडेमी धादिङबेसीले अहिले सम्मकै उत्कृष्ट नतिजा ल्याएको मा खुसीयाली मनाएको छ । २०६६ सालदेखी एसएलसी परीक्षा दिन सुरुवात गरेको एड्भान्स एकेडेमीले विगतका वर्षहरुमा भन्दा उत्कृष्ठ प्रतिशद ल्याउँदै...


Dhadingpost

एमाओवादी धादिङले दियो कार्यकर्तालाई प्रशिक्षण

धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई आज धादिङवेसीमा प्रशिक्षण दिएको छ । एकीकृत माओवादी धादिङ जिल्ला समितिक¬ो आयोजनामा दिएको प्रशिक्षण कार्यक्रममा पार्टीका गाउँ समितिका अध्यक्ष तथा...


Dhadingpost

एसएलसीमा फेल भएपछि मैदीका एक छात्रले गरे हात्महत्या

धादिङ । एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि धादिङ मैदीका एक छात्रले आत्महत्या गरेका छन् । शुक्रबार एसएलसीको परीक्षाफल प्रकाशित हुँदा गोठालो पुगेका मैदी ठूलोचौर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सुनिल भारती फेल...


Dhadingpost

धादिङबाट एसएलसीमा ३ हजार ९ सय ८८ उत्रिर्ण

धादिङ - धादिङ जिल्लाबाट ०७१ को एसएलसीको परिक्षमा एसएलसीमा ३ हजार ९ सय ८८ विद्यार्थी (५२.२६ प्रतिशत) उतिर्ण भएका छन् । हिजो भएको सार्वजनिक भएको परिक्षफल अनुसार नियमित तर्फ ३...


Dhadingpost

धादिङको चैनपूर र आगिञ्चोक पछि गोरखामा भेटियो कुहिएको चामल

धादिङ असार ४ । जिल्ला रेडक्रस सँग मिलेर WFP ले भुकम्प पिडितलाई कुहिएको चामल वितरण गरेको पाईएको छ । धादिङको चैनपूर र आगिञ्चोकमा कुहिएको चामल वितण गरेर आलोचनामा आएको यी...


Dhadingpost

एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन्

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले विसं ०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेकाे छ । एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन् । प्रकाशित नतिजा...


Dhadingpost

धादिङमा भूकम्पले बीस प्रतिशत घर बढायो

धादिङ । विसं २०६८ को जनगणनामा देखिएको भन्दा धादिङ जिल्लाभरमा करिब २० प्रतिशतले घर सङ्ख्या वृद्धि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाको लापा गाविसमा ६० प्रतिशतसम्म घर...


Dhadingpost

यही बाटोबाट जाने हो भने संघीयता फेल हुन्छ

डा.पुष्प कँडेल, अर्थविद् संघीयता बारेको दुविधा नेपालमा संघीयता चाहिन्छ किँ चाहिँदैन भनेर बहस भएन । संघीयता किन चाहियो भन्ने बारेमा पनि बहस भएन । कुन उद्देश्य प्राप्तिका लागि संघीयता चाहिएको...


Dhadingpost

क्षतविक्षत वनेको ठुलो धादिङ पुननिर्माणको क्रममा

राजन अधिकारी-सिन्धुपाल्चोक विनाशकारी भुकम्पले गर्दा क्षतविक्षत वनेको सिन्धुपाल्चोकको ठुलो धादिङ अहिले पुननिर्माणको क्रममा छ । बैसाख १२ गते गएको भुकम्पले धेरै क्षति नपु¥याएको यो ठुलो धादिङ २९ गतेको अर्काे ठुलो...


Dhadingpost

राजन अधिकारी÷सिन्धुपाल्चोक विनाशकारी भुकम्पले गर्दा क्षतविक्षत वनेको सिन्धुपाल्चोकको ठुलो धादिङ अहिले पुननिर्माणको क्रममा छ । बैसाख १२ गते गएको भुकम्पले धेरै क्षति नपु¥याएको यो ठुलो धादिङ २९ गतेको अर्काे ठुलो...


Dhadingpost