एमाओवादीे नीलकण्ठको नगरकमिटीमा भण्डारी

Avatar photo
Dhadingpost
सोमवार, भदौ १४, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ नीलकण्ठ । एकिकृत नेकपा (माओवादी) नीलकण्ठ नगरपालीकाको जिम्मेवारी तेजबहादुर भण्डारीलाई दिईएको छ । एमाओवादीका पोलिटव्यूू सदस्यतथा धादिङ, नोवाकोट र रसुवाका ईन्चार्ज हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले भण्डारीलाई नगर सम्मेलन गर्न नगरपालिकाको संयोजक बनाएको हो ।
भण्डारीले जिम्मेवारी पाए लग्गतै नीलकण्ठ नगरपालिकामा रहेका सबै वडाहरुमा वर्डा सम्मेलन गर्ने गरि मिति समेत सार्वजनिक गरि सकेका छन् । वडा सम्मेलन पछि लग्गतै नगर सम्मेलन गर्ने भने पनि नगर सम्मेलनको मिति भने तोकिएको छैन ।
सम्मेलन हुने मिति र वर्डाहरु
अश्विन ४,५ र ६ गते वर्डा नं.८,९ र १०
अश्विन ७,८ र ९ गते वर्डा नं.११,१२ र १३
अश्विन १०, ११, १२ र १३ गते वर्डा नं.१,२, ३ र ४
अश्विन १५,१६ र १७ गते वर्डा नं.५,६ र ७