अचम्म छ , अचम्मको छ यहाँको राजनीति

Avatar photo
Dhadingpost
आइतवार, भदौ ६, २०७२

bbहरेक नागरिक ले बाच्नु पाउनु पर्छ भनेकोछ । संबिधान मा देशको मूल कानुन मा हरेक नागरिकले समान रुपमा बाँँच्नु पाउनु पर्छ भेनेको छ । राम्रा, नराम्रा, हत्यरा,बलत्करी होस् या गुन्डानै किन न होस् , हुन त तपाईहरुले धेरैले भनु होला देशमा आतंग मचाउनेलाई बाच्नी अधिकार छैन भेनेर, तर म भन्छु अनि देशको संबिधानले भन्छ सबैलाई बाच्नी आधिकार छ ।
एउटा कुरा हामी सबैले बुज्नु पर्छ कि तपाई हामी सबै जना कुनै न कुनै गल्ति गरेकै हुन्छौं , भुल चुक गल्ति गरेकै हुन्छौं । हुनत तिनीहरुले र हामीले गरेको गल्तीहरुमा फरक होलान उनिहरु अलि बढी खराब होलान् के ? अलि कति बडी खराब भयो भन्दैमा तेस्लाई बाच्न पाउनि आधिकार हुदैन र ? अर्को कुरा भन्न चहन्छु कि मुलुकका कुख्यात गुण्डालाई समात्नु र सजाय दिनु पर्ने ठाउँमा प्रहरीले एक पछि अर्को गर्दै मार्दै हिड्ने दिनेश अधिकारी चरी, कुमार श्रेष्ठ घैटें या कुनै पनि कुख्यात गुन्डाहरु कसरि डन भए तिनलाई कसले डन बनाए के तपाई हामीले हैन ? राजनिति दलका नेताले हैन ?
कुमार श्रेष्ठको धेरै लामो सिरिनङ्खला छ उ पटक पटक २०६३ साल देखि प्रहरीले पक्राउ गरेको छ अबैद् हतियार राखेको भेनेर पटक पटक ज्यान मार्नी अभियोगमा पक्राउ परेको छ । तपाईले कैलेइ सुन्नु भेएको छ कुनै देशमा ज्यान मार्ने अबियोग लागेको व्यक्ति कुनै नेताको आदेशमा रिया भएको भेनेर छैन होला । तर हुन्छ सिरिफ त्यो हाम्रो देशमा हाम्रो देश नेपालमा किन एकवटा व्यक्ति खराब बाटोमा छ । १ वटा बेक्ती ले खराब काम गर्छ तेस्लाई प्रहरीले पक्रन्छ ।
नेताहरु को दबाब मा छुटी हाल्छ,अनि फेरी के गर्छ भन्दात् तै खराब काममा फर्किन्छ । उसको सोच नै तै भेइसकेको हुन्छ भोलि फेरी केइ भए नेता छदैछ । यस्तै छ हाम्रो नेपालमा, नेपालको कानुन पैसाले र नेताले जानुन । तपाईले पत्रिका पडनु भएकै होला गृहमन्त्री बामदेबको छोरो र आइजीबिको छोरो मिलेर सुन तस्करीमा परेकोथ्यो खै केभो त्यो केश के तिनी हरु चाई गुन्डा हैनन् । किन तिनीहरुलाई चाई डन को उपादी देनन् ।
पुलिस ले किन कि त्यो ठुलो मान्छे को छोरा भेएको कारण भनेपछि इन्काउन्टर मोर्नी चाईको रैछत् साना तिनाका छोरा टोलका गुन्डा लाई इन्काउन्टर गरेर गुन्डा राज खतम हुन्छ.? हुदैन किन कि नेपालमा यहि कानुन नेता हरु यस्तै गुन्डा गर्दी को पृष्टभुमि बाट आएका छन्, यी बल मा विश्वास गर्छन । तोडफोडमा विश्वास गर्छन यीनी हरु कुटपिट मा विश्वास गर्छन । लुटमा विश्वास गर्छन यहाँ सम्म कि आफ्नो सोर्थ पुरा गर्न मान्छेको ज्यान मार्ने कुरामा विश्वास गर्छन।
तपाईले पढ्नु नै भो होला पोखरामा आफ्नै पार्टीका नेता कार्यकर्ताबाट मरिन पुग्यो किन कि आफ्नो सोर्थ पूर्ति गर्न को लागि,यीनी हरु सबै एस्तै मा विश्वास गर्छन,तेसै ले दिनेश अधिकारी अनि कुमार श्रेष्ठ इन्काउन्टरले समस्याको समाधान हुदैन । तपाईहरुनै भनुस के हप्ता उठाकै कारण गोलि ठोकी मारेको होत तेसो, ल हप्ता उठाए होलान तपाई गरिब जनता संग उठाए पकै पनि गरिब जनता संग उठा को छैनन् होला उठाए होलान तेस मान्छे लाई जोसले बिल नदि बेपार गर्छन जोसले जग्गा दलाली गर्छन जोसले घर दलाली गर्छन तैनि त्यो पैसा पुलिसको माथि देखि तल सम्म जान्छ के पुलिसले घुस खादैनन् रु ठेमलको हरेक डान्स, बार या डिस्को होस् ।
पैसा नदि चलाउन सक्दैनन् के त्यो चाई हप्ता हैन यो सबैलाई थाहा छ,,,,तपाई टेन्डर कै कुरा गर्नुस १० लाख भन्दा मुनि को टेन्डर होस् त तेहा गुन्डा हरु पुगेकै हुन्छन अनि १०लाख भन्दा माथि को टेन्डर होस्त त् तेहा जिल्ला का प्रमुख प्रहरीका उच्च अधिकारी अनि राजनीति दल का नेता देखि गुन्डा सम्म सबै हुन्छन त्यहा पुलिसले सगाउँछ आफै बाटो बन्द गरि बसेका हुन्छन अनि त्यो गुन्डा हरुले टेन्डर जब मिलाउछन् अनि बल्ल पुलिस ले छिर्न दिन्छ गुन्डाले जसलाई भन्छ तेस्लाई जान दिन्छ , अनि दिनेश अधिकारी चरी अनि कुमार श्रेष्ठ घैंटे जस्ता मान्छे जन्मिन्छन् अनि जब यीनि हरुको पैसामा कुरा मिल्दैन अनि मन मुटाब हुन्छ, तब नेपाल पुलिसले ठुलो काम गर्छन,,,,इन्काउन्टर गर्छन अनि हामी नेपाली नेपाल प्रहरीहरु लाई बधाई दिन्छम् खुसि हुन्छ्म। अनि सोद्छम कि अब टोल मा राम्रो हुनी भो भेनेर,तर त्यो सोच गलत झन् धेरै गुन्डा जिन्मिन्छन ।
तेसैले एउटा साचो के हो कोबाट र कसरि चरी र घैंटे कसरी जन्म्यो तेस्मा निगालनु पर्छ तेसैले नेपालमा जति नि खराब र गुन्डा गर्दी गर्नी अनि नराम्रा मानिस हरु छन् तिनी हरुको प्रत्यक्ष या अप्रत्यक्ष ठुला भनौदाका हात छ उनि हरुकै सम्रक्षण छ तेसैले जैले सम्म ति व्यक्तीहरुले ति सम्रक्षण दिन्छन् तव सम्म यो कुराको समस्या को समाधान हुदैन ।
यसपाली नि कोसै को कोख उज्ड़ेको छ एउटा छोरि को टाउकोबाट बाउकोहात खोसिएको छ झुटो इनकाउन्टर को कारण,,अब फेरी पनि यस्ता घटना नघटोस कोसैले आफ्नो आफन्त गुमाउनु नपरोस । कुमार श्रेष्ठको आत्माले शान्ति पाओस् । हालः अष्ट्रेलिया, ०७२ भाद्र ६ गते