DN Shrestha राहतमा वितरण गरिएका सामानकाे गुणस्तर परिक्षण गरिनु पर्छ । गुणस्तरकाे कुरा गर्नेहरू अहिले राहतकाे लागि अाएका बस्तु के कति रूपमा सहि र गुणस्तरीय छन् त्यसकाे बारेमा अावाज उठेकाे...


Dhadingpost

नीलकण्ठ नगरपालिका कार्यालय, धादिङमा कर्मचारी आवश्यक्ता सम्वन्धी सुचना ।

निलकण्ठ नगरपालिका कार्यालय, धादिङमा देहायका तह, सेवा, समूहका पदहरु खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।...


Dhadingpost

प्रेस विज्ञप्ती

मिति२०७२-१-५ २०७२ बैशाख १२ गते गएको विकासकारी भुकम्प र सो पछि विभिन्न समयमा गएका पराकम्पनको कारणले देशको विभिन्न भागमा जस्तै धादिङ जिल्ला पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ...


Dhadingpost

सरकारले पठायो धादिङमा उर्जा मन्त्रीलाई

धादिङ जेष्ठ ६ । भुकम्पले क्षेतिपुर्याएका जिल्लामा मनित्रहरुलाई नै पठाउने निर्णय अनुसार धादिङमा उर्जा मन्त्री राधा ज्ञवालीलाई पठाएको छ । नेकपा एमालेका नेता तथा उर्जा मन्त्री ज्ञवालीले क्षति र पीडालाई...


Dhadingpost

स्टोर आसपास फैलियो दुरगन्ध, कयौ दिन देखिको खाद्यान्न अहिले पनि स्टोरमै

धादिङका सिडियो बासुदेव घिमिरेलाई लाग्न थाल्यो आरोप धादिङ जेष्ठ ५ । धादिङबेसी स्थित कर्मचारी मिलन केन्द्रको भवन आसपास यतिबेला दुरगन्ध फैलिएको छ । भुकम्प पिडितहरुको लागि आएको खाद्य सामाग्री राखिएको...


Dhadingpost

धादिङ कारागारमा आममाफिको माग गर्दै कैदी द्वारा आन्दोलन

धादिङ । जिल्ला कारागारमा रहेका १ सय २८ जना कैदि बन्दीहरुले विपत्तिको बेलामा सबै मुलुकमा आममाफि दिने व्यवस्था भएकोले आफुले पनि त्यो सुविधा पाउनु पर्ने माग माग राखेका छन् ।...


Dhadingpost

अब रेडक्रसले पुनर्वासको व्यवस्थालाई ध्यानमा राख्छ

बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछि धेरै पराकम्पनहरु भैरहेका छन्, के हुँदैछ रेडक्रसको भूमीका यो विपद्को समयमा -२०७२ साल बैशाख १२ गते करिब १२ बजे गएको विनासकारी भूकम्पको...


Dhadingpost

जिल्ला विकास समिति धादिङद्वारा जनहितका लागि जारी

जिल्ला दैवि प्रकोप उद्धार समितिवाट तयार पारिएको २०७२/१/१२ को भुकम्प प्रभावितहरुलाई वितरण भएको राहतको विवरण। धादिङमा भुकम्पले पुर्याको मानविय र भौतिक क्षति रहात बितरण सम्पूण तथ्याङ, डाउनलोड गर्नुहोस


Dhadingpost

प्रभावित जिल्लामा मन्त्री नै आउने जस्ता किन्न पैसा दिने

काठमाडौँ जेठ ३ – सरकारले भूकम्पपीडीतलाई बर्षातअघि नै अस्थायी बसोबास मिलाउन जस्तापाता खरिद लगायत प्रयोजनका लागि प्रतिपरिवार १५ हजार रुपैँया दिने भएको छ । सरकारीस्तरबाट जस्ता दिँदा ढिलो हुने सुझाव...


Dhadingpost

रुकुमबाट आएको पुननिमार्ण गरिदिने टोलीले काम सुरु गर्यो

धादिङ जेष्ठ २ । एकीकृत नेकपा माओवादी रुकुम जिल्ला समितिले भूकम्पले विनास गरेको धादिङ जिल्लाको कुम्पुर गउँ विकास समितिमा स्वयंसेवक टोली पठाएर १५ दिनको पूननिर्माणको काम सुरु गरेको छ ।...


Dhadingpost

हावाहुरी सहितको असिना पानीले पाल च्यात्यो रात कसरी विताउने चिन्ता

धादिङ जेष्ठ २ । आज दिउसो एक्कासी हावाहुरी संगै परेको असिना पानीको कारण धादिङमा रहेका भुकम्पपिडितहरुको जनजीवन कष्टकर बनेको छ । बैशाख १२ गतेको भूकम्पपछि निकै ठूलो धन जनको क्षती...


Dhadingpost

राहत सामाग्री बोक्न निःशुल्क ढुवानीको ब्यवस्था मिलाएको छ

राजन अधिकारी धादिङ जेष्ठ १ । नेपाल ट्रिपर तथा ट्रक यातायात ब्यवसायी समितीले बैसाख १२ गते गएको महा भुकम्प पिडीतका लागी आएको राहात समाग्री निशुल्क ढुवानीको ब्यवस्था मिलाएको समितीले जानकारी...


Dhadingpost

भुकम्प पिडित पत्रकारलाई खाद्य सामाग्री

धादिङ जेष्ठ १ । रेडियो बिहानी, रेडियो धादिङ, दिव्य दर्शन टेलिभिजनमा, कार्यरत केहि भुकम्प पिडित पत्रकारहरुलाई रामप्रसाद सापकोटा (कमल) ले राहत सामाग्री उपलब्ध गराउनु भएको छ । सबै भुकम्प पिडित...


Dhadingpost

कुकुरले आमा छोराको ज्यान बचायो, भुकम्पबाट

धादिङ । बैशाख १२ गतेको विनासकारी भुकम्पबाट नलाङ ६ काम्दीकी मञ्जु सिलवालको आमाछोरालाई भने कुकुरले बचायो । बिहान धान गोडेर १० बजेको थियो, खाना बनाएर खाए अनि छोरो सुताउन भनेर...


Dhadingpost

राहत आहतमा पुगोस् ,

जो छन् आहत दीन जीर्ण टुहुरा , पीडा लिदैका जन । त्यस्ताका घर आगनी पुग सफा , राखेर चोखो मन ।। नाता क्षेत्र र थात जात दलका , सङ्कीर्ण किल्ला...


Dhadingpost

टुकी नेपालले राहत वितरण सक्यो आवास योजनामा छलफल गर्दै

धादिङ बैशाख २७ । ज्यामरुङ गाउँ विकास समितिमा भुकम्पबाट पीडित भएका ६ सय १५ घर परिवारलाई टुकी नेपालले राहत वितरण गरेको छ । ज्यामरुङ गाउँ विकास समिति वडा न. ३,४...


Dhadingpost

१ गते बाट स्कुल खुल्ने तर सुरुका केहि दिन कोर्स अगाडी नबढाईने

धादिङ बैशाख २८ । विनाशकारी भुकम्पले पु¥याएको क्षतीपछि शैक्षिक वातावरण निर्माणका लागि १ दिने मनोपरामर्श कार्यक्रम धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ, राष्ट्रिय महासमिति धादिङको आयोजनामा सम्पन्न भएको...


Dhadingpost