प्रेस युनियन धादिङले मनायो स्थापना दिवस

धादिङ जेष्ठ १३ । नेपाल प्रेस युनियन धादिङले आफ्नो २४औं स्थापना दिवस मनाएको छ । नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा विभिन्न संघ संगठनहरुको आतिथ्यतामा प्रेस यूनियनले आफ्नो...


Dhadingpost

के पो यहाँ थाइ छ ?

धर्ती डग्मग भो लडे घर कठै , गुम्बा तथा मन्दिर । हाहाकार चलेर मानव मरे , धेरै बने घायल ।। चिल्लीबिल्ली बिचल्ली गाम सहरै , कोकोहलो मच्चियो । बस्ती धेर...


Dhadingpost

घर | दिल महरा

खेत (खेतको माया लाग्छ र त खेत मेरो हो भनिन्छ । तेरो हो भनिन्छ । हाम्रो हो भनिन्छ । किनकि खेत र मान्छेबीचको सम्बन्धको कुरा आदिम युगबाट सुरु भएको रे...


Dhadingpost

जनताका पूँजी : कृष्ण सेन ‘इच्छुक’

एउटा महान शहीद जो आफ्नो निष्ठा र आदर्शमा दुश्मनसँग एकरति नझुकी बरु आफै मृत्युमा लटकिन सहर्ष तयार भयो । त्यही क्रान्तिकारी योद्धाको नाम हो– कृष्ण सेन ‘इच्छुक’ । उनलाई नेपाली...


Dhadingpost

राहतको चामलले भूकम्प पीडितलाई पखाला चल्यो, रेडक्रसलाई कारबाहीको माग

धादिङको चैनपूर र आगिञ्चोकमा समेत कुहिएको चामल वितरण धादिङ जेष्ठ १३ । रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले धादिङको चैनपुर र आगिञ्चोकमा कुहिएको चामल बाडेको गुनासो सेलाउन नपाउँदै काभ्रेका बालबालिकामा यहि संस्थाले...


Dhadingpost

१२ कक्षामा पढ्दै गरेकि छात्राले गरिन् आत्महत्या

/>धर्मेन्द्र श्रेष्ठ, धादिङबेसी जेष्ठ १२ । नीलकण्ठ नगरपालिका वडा नं. ८ रामकोटमा एक यूवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । नीलकण्ठ उच्च माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १८ वर्षिय सर्मिला...


Dhadingpost

उपत्यकाका ५ सय भूकम्पपीडित सञ्चारकर्मीहरुलाई राहत

काठमाडौं,११ - उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५ सय जना भूकम्पपीडित सञ्चारकर्मीहरुलाई राहतका सामाग्री वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, लायन्स क्लव अफ काठमाडौंले उपलब्ध गराएको राहत सामाग्री नेपाल...


Dhadingpost

सल्यानटार क्याम्पसलाई पुस्तक हस्तान्तरण गरियो

शिवनारायण गिरी सल्यानटार जेष्ठ १२ । सल्यानटार गाबिस वडा नँ 4 मा रहेकाे सल्यानटार क्याम्पसकाे लाईब्ररिकाे लागि Msf-OCB Dr.without brother's बेल्जियम नामक सँस्थाले एक कार्यक्रमकाे बिच सल्यानटार क्याम्पसकाे लाईब्ररि काे...


Dhadingpost

परिलक्षितले धादिङका अपाङ्गता भएका व्यक्तिलाई दियो राहात

धादिङबेसी जेष्ठ ११ । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको परिलक्ष्यित संस्थाले धादिङमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहात वितरण गरेको छ । आज धादिङबेसी सदरमुकाम स्थित दिपटोलमा धादिङबेसीको ४३ जना...


Dhadingpost

राहत सामाग्री वितरणमा गाविस सचिवको अनियमितता देखियो

आशिष ठकुरी, धादिङ जेष्ठ ११ । धादिङ जिवनपुरका विभिन्न वडामा बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको पाईएको छ । जिल्ला विकास समिती धादिङबाट प्रदान गरीएको ९ लाख रुपैँयाको विभिन्न खाद्यान्न सामाग्री...


Dhadingpost

चिरा चिरा परेको घरलाई प्राविधिक टोलीले सामान्य भन्यो

प्राविधिक टोलिका कारण रोकियो जस्ता किन्न दिईयोको १५ हजार धादिङ जेष्ठ ११ । धादिङमा भुकम्पले चर्काएका अधिकाम्स घरहरुलाई सरकारले अनुगमनका लागि पठाएको प्रविधिक टोलिले सामान्यमा वर्गिकरण गरेको पाईएको छ ।...


Dhadingpost

भुकम्पले चर्काएका सवै कच्चीघरहरुलाई पूर्ण क्षेतिमा राख्नु पर्छ– भट्टराई

धादिङ, ११ जेठ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले भुकम्पले क्षेत विक्षेत बनाएका जिल्लाका सबै कच्चीघरहरु पूण क्षेतिमा राखिनु पर्ने बताउनु भएको छ । आफुले सुशिल कोईरालाई समेत...


Dhadingpost

शोकको घडीमा काव्यिक श्रध्दान्जली

धादिङ जिल्लाका शैक्षिक जागरणका पिता गोपीनाथ रिजाल आज हाम्रो सामु छैनन् । कराल कालले उज्ज्वल समाजसेवी प्रतिभालाई यही बैशाख २९ गते आफ्नो बाहुपासमा बाध्यो । यो शोकको घडीमा वहाँप्रति काव्यिक...


Dhadingpost

पूर्व प्रधान मन्त्री बाबुराम भट्टाराई कुम्पुर आउने आज दिनभर आवास निर्माणको काममा लाग्ने

धादिङ जेष्ठ ९ । पूर्व प्रधानमन्त्री एवम् एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई आज भुकम्प पिडितहरुको आवास निर्माणको लागि कुम्पुर आउन लाग्नु भएको छ । भुकम्पले क्षतविक्षत बनाएको कुम्पुर भञ्ज्याङ्मा आज...


Dhadingpost

भुकम्पमा मृत्यूभएका व्यक्तिका परिवारलाई ५ केन्द्र बनाई राहात रकम दिईने

धादिङबेसी जेष्ठ ९ । जिल्ला दैविक प्रकोप उद्दार समितिको वैठकले भुकम्पमा परि ज्यान गुमाएका सवै व्यक्तिका परिवारलाई सरकारको निर्णय अनुसार तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ । जिल्लाका ५...


Dhadingpost

भूकम्पका सकारात्मक शिक्षाहरु

जीवनमा सिक्न चाहाने मान्छेले आफू चिप्लिएर लड्यो भने पनि कम्तिमा पनि होस पु¥याएर नहिड्दा चिप्लिएर लडिने रहेछ त्यसैले होस पु¥याएर हिँड्नुपर्छ भन्ने कुरा भए पनि सिक्छ । नसिक्ने मान्छेलाई विश्वविद्यालयका...


Dhadingpost

स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क जग्गा प्रदान

धादिङबेसी जेष्ठ ७ । धादिङबेसी नीलकण्ठ नगरपालिकामा वडा नं. ९ मा रहेको मुरलीभन्ज्याङ स्वास्थ चौकी निर्माणको लागि दूई लाख २० हजार बराबरको जग्गा प्राप्त भएको छ । नीलकण्ठ नगरपालिका वडा...


Dhadingpost