नगद राहात बितरण भै रहेको ५ केन्द्रमा कुन कुन गाविस पर्छन्

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १४, २०७२

धादिङ । भुकम्पमा परी ज्यान गुमाएका मृतकहरुलाई नेपाल सरकारको निर्णय अनुसार मानवीय क्षति वापत प्रति परिवार रु. १ लाख र किरिया खर्च वापत प्रति व्यक्ति रु.४० हजार का दरले किरिया खर्च एवं नगद राहत वितरण कार्य भई रहेको छ । धादिङ जिल्लामा ५ केन्द्र बनाई भुकम्पमा परि ज्यान गुमाएका परिवारलाई राहात स्वरुप नगद रकम बाड्न सुरु गरिएको छ । ति ५ केन्द्रहरुमा कुन कुन गाविस पर्दछन् । हकवालाले निम्न वमोजिमका केन्द्रहरुमा गई नगद राहत रकम बुझ्न सक्नु हुनेछ ।

(क) सल्यानटार केन्द्रबाट वितरण हुने गा.वि.स.हरु
१. आगिन्चोक
२. बसेरी
३. बुढाथुम
४. मुलपानी
५. फुलखर्क
६. सल्यानकोट
७. सल्यानटार
८. त्रिपुरेश्वर
(ख) दार्खा केन्द्रबाट वितरण हुने गा.वि.स.हरु
१. दार्खा
२. लापा
३. झार्लाङ
४. रीगाँउ
५. सत्यदेवी
६. सेर्तुङ
७. गुम्दी
८. मार्पाक
९. तिप्लिङ
(ग) नौबिसे केन्द्रबाट वितरण हुने गा.वि.स.हरु
१. भुमेसथान
२. छत्रेदेउराली
३. गोगनपानी
४. जीवनपुर
५. केवलपुर
६. नौबिसे
७. तसर्पु
८. थाक्रे
(घ) धादिङबेशी केन्द्रबाट वितरण हुने गा.वि.स.हरु
१. चैनपुर
२. ढोला
३. धुवाकोट
४. खाल्टे
५. खरी
६. ज्यामरुङ
७. कटुन्जे
८. मैदी
९. नलाङ
१०. सेम्जोङ
११. नीलकण्ठ नगरपालिका

(ङ) गजुरी केन्द्रबाट वितरण हुने गा.वि.स.हरु

१. बैरेनी
२. बेनीघाट
३. धुषा
४.गजुरी
५.जोगमिारा
६. कल्लेरी
७. किरानचोक
८. कुम्पुर
९. महादेवस्थान
१०. पिडा
११. सलाङ

आवश्यक कागजातहरुः
१. मृत्यु दर्ता प्रमाणको प्रतिलिपी
२. हकवालाको नाता प्रमाणित प्रमाण्पत्रको प्रतिलिपी
३. मृतकको नागरिकता वन जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी
४. गा.वि.स.÷न.पा. को सिफारिस पत्र
५. प्रहरी कार्यालयको सर्जिमिन मुचुल्का वा लाश सदगद पुर्जी
६. रकम बुझ्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी