सल्यानटार क्याम्पसलाई पुस्तक हस्तान्तरण गरियो

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १२, २०७२

शिवनारायण गिरी
सल्यानटार जेष्ठ १२ । सल्यानटार गाबिस वडा नँ 4 मा रहेकाे सल्यानटार क्याम्पसकाे लाईब्ररिकाे लागि Msf-OCB Dr.without brother’s बेल्जियम नामक सँस्थाले एक कार्यक्रमकाे बिच सल्यानटार क्याम्पसकाे लाईब्ररि काे पुस्तक प्रयाेजनकाे लागि रू100000 बराबरकाे 310 थान पुस्तक हस्तान्तरण गरेकाे छ। उक्त कार्यक्रममा बिध्धालय व्यस्थापन समितिका पधाधिकारि ‘ समाजसेबि शिक्षक शिक्षिका अादिकाे उपस्थिति रहेकाे थियाे ।
ss