नेपालको पहिलो खेल भाद्र २८ गते अमेरिका सँग

काठमाडौं भाद्र ९ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपालले पहिलो खेल भाद्र २८ गते अमेरिका सँग खेल्ने भएको छ । अमेरिका, नेपाल र ओमानबीच हुने यो त्रिकोणात्मक ओडिआई सिरिज हँतरगत...


Dhadingpost

क्रिकेट संघ धादिङ खेलकुद कार्यालयमा दर्ता

धादिङ भाद्र ८ । धादिङबेसीमा आईतबार सम्पन्न भेलाद्वारा गठन भएको जिल्ला क्रिकेट संघ तदर्थ समिति धादिङ आज औपचारिक रुपमा जिल्ला खेलकुद विकास समिति धादिङमा दर्ता भएको छ । जिल्ला खेलकुदमा...


Dhadingpost

धादिङ समाज नागोयाले धादिङ क्रिकेट संघलाई खेल सामाग्री दिने घोषणा

धादिङ भाद्र ७ । धादिङबाट रोजगारीको सिलशिलामा जापानको नागोया शहरमा रहेकाहरुको साझा संस्था धादिङ समाज नागोया जापानले धादिङ जिल्ला क्रिकेट संघलाई खेलकुद सामाग्री उपलब्ध गराउने भएको छ । धादिङ जिल्लामा...


Dhadingpost

धादिङका पूर्व फुटबल खेलाडी राजु गुरुङको निधन

धादिङ भाद्र ६ । धादिङका पूर्व फुटबल खेलाडी बेनीघाट रोराङ ३ मलेखु निवासी राजु गुरुङको असामहिक निधन भएको छ । धादिङको नाम कमाएको एन्फा लिगको सार्वाधिक विजेता भद्रकाली युवा समाजको...


Dhadingpost

दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङ गठन

धादिङ भाद्र ६ । बेनीघाट रोराङका दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङको तदर्थ समिति गठन भएको छ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा आर्ईतबार भएको भेलाले कडेलको अध्यक्षमा १५ सदस्यीय जिल्ला...


Dhadingpost

‘सी’ लिग छनौटमा धादिङका ३ क्लवले को-को सँग खेल्दै

धादिङ भाद्र ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । भदौ १० गतेबाट ७८ क्लबले प्रतिस्पर्धा...


Dhadingpost

सलाङमा धादिङ जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

धादिङ भाद्र ४ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ स्थित इटपानीमा महिलाहरुको पर्व तिजको अवसरमा जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । सलाङको मनकामना खेलकुद...


Dhadingpost

धादिङमा हुने क्रिकेट प्रतियोगिता हेर्न इच्छुक छु –पारस खड्का (भिडियो समेत)

धादिङ भाद्र ३ । बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारस खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान लिईन्छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए सँगै उनले "दुई दशक मैदान भित्र लडेँ,...


Dhadingpost

धादिङबाट ‘सी’ डिभिजन छनोट खेल्न इच्छुक खेलाडीलाई अवसर, तत्काल सम्पर्क गर्न आव्हान

धादिङ भाद्र २ । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा खेल्न इच्छुक धादिङका खेलाडीलाई चक्रदेवी सामुदायिक समाज नलाङ सिद्धलेकले सूचना जारी गरेको छ...


Dhadingpost

धादिङको ३ सहित ७९ क्लबले ‘सी’ डिभिजन लिग छनोट खेल्ने

धादिङ भाद्र १ । सहिद स्मारक 'सी' डिभिजन लिग छनोट प्रतियोगितामा धादिङका ३ सहित देशभरका ७९ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिए अनुसार...


Dhadingpost

धादिङबाट ३ वटा क्लवले भाग लिने भए, सी डिभिजन छनोट खेलमा

धादिङ भाद्र १ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगितामा धादिङबाट ३ वटा क्लवले भाग लिने भएका छन् । उक्त...


Dhadingpost

बक्सिङ संघद्वारा १२ जिल्लालाई खेल सामाग्री प्रदान

धादिङ साउन ३१ । नेपाल बक्सिङ संघ १२ वटा जिल्लालाई खेल सामाग्री प्रदान गरेको रमेश अधिकारीले जानकारी दिनु भएको छ । जिल्ला बक्सिङ संघहरुको परामर्श एवं अन्तरक्रिया कार्यक्रममा जिल्ला जिल्लाको...


Dhadingpost

डोरी तान संघ धादिङको अध्यक्षमा अमृत तामाङ निर्वाचित

धादिङ साउन ३० । राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघको धादिङ शाखाको अध्यक्षमा अमृत तामाङ पुन: अध्यक्षमा निर्वाचित भएका छन् । आज धादिङबेसीमा सम्पन्न दोस्रो भेलाले अमृत...


Dhadingpost

सी डिभिजन छनोट खेल्न इच्छुक खेलाडीलाई तत्काल सम्पर्क गर्न नलाङ चक्रदेवीको आव्हान

धादिङ साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता भाद्र १० गते देखि गर्ने भएको छ । यस प्रतियोगितामा...


Dhadingpost

पीएसजीमा मेस्सीलाई ३० नम्बरको जर्सी

एजेन्सी साउन २७ । मेस्सीले हाललाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पीएसजीले...


Dhadingpost

मेस्सी २ वर्षका लागि पिएसजी सँग सम्झौता

एजेन्सी साउन २६ । विश्वका चर्चित फुटबल खेलाडी मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग २ वर्षका लागि सम्झौता गरेका छन् । पिएसजीले अब चाँडै मेस्सीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक...


Dhadingpost

गजुरीमा सुरभी फाउन्डेसनद्वारा खेलकुद सामग्री प्रदान

धादिङ साउन २४ । समाज सेवामा क्रियाशिल सुरभी फाउन्डेसनले गजुरी गाउँपालिका स्थित गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ । कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले गजुरी सामुदायिक...


Dhadingpost