नेपालले अमेरिकालाई हरायो, आज ओमन सँग खेल्ने

एजेन्सी भदौ २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ भने आज ओमन सँग खेल्दैछ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक...


Dhadingpost

खेलकुद पत्रकार गोविन्दराज नेपाल पुरस्कृत

धादिङ भदौ २८ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका निवासी अनलाईनखवरमा कार्यरत खेलकुद पत्रकार गोविन्दराज नेपालले युवा खेल पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं...


Dhadingpost

नेपालले आज पनि बंगलादेश सँग खेल्दै

काठमाडौं भदौं २७ । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन...


Dhadingpost

नेपालको पीएनजी विरुद्ध कीर्तिमानी जित

एजेन्सी भदौ २६ । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले पीएनजी विरुद्ध...


Dhadingpost

नेपाल आज फेरि पीएनजी सँग खेल्दै

एजेन्सी भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । ओमानमा रहेको नेपाली राष्ट्रिय...


Dhadingpost

आज नेपाल र बंगलादेश बीच महिला टिमको फुटबल हुने

काठमाडौं भदौ २४ । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशको महिला टिम सँग २ दिन दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार पहिलो खेल आज खेल्ने भएको छ । नेपालले...


Dhadingpost

नेपालद्वारा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पीएनजी पराजित

एजेन्सी भदौ २२ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १ सय ३५...


Dhadingpost

नेपालले आज बिहान ११:१५ बजे पिएनजी खेल्दै

एजेन्सी भदौ २२ । नेपाल र पिएनजीबीचको पहिलो खेल आज ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुँदैछ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान...


Dhadingpost

‘सी’ लिग छनोटको पहिलो चरणबाट बाहिरिए धादिङका दुई टिम

धादिङ भदौ २० । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको एउटै समुहमा परेका धादिङका दुई टिम लगनशील युवा समाज ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी बाहिरिदा ललितपुरको इमाडोल युवा...


Dhadingpost

धादिङको ज्वालामुखीले आज इमाडोल सँग खल्ने

धादिङ भाद्र २० । धादिङको लगनशील युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा खेल्ने भएकाे छ । भाद्र १६ गते बुधबार धादिङ...


Dhadingpost

धादिङमा जिल्ला स्तरिय खुल्ला क्रीकेट प्रतियाेगिता हुने

धादिङ भादाै १९ । धादिङमा दशैं र तिहारकाे बीचमा जिल्ला स्तरीय खुल्ला टी २० क्रीकेट प्रतियाेगिता हुने भएकाे छ । क्रीकेट संघ धादिङको आज सम्पन्न बैठकले जिल्ला स्तरीय खेलाडी छनाैटका...


Dhadingpost

गल्छी र इमाडोलको बराबरी गोल

धादिङ भाद्र १८ । धादिङको शुभारम्भ युवा समाज गल्छीले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामाबराबरी (१-१ गोल) खेलेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा...


Dhadingpost

धादिङको गल्छीले ‘सी’ लिग छनोटमा आज ललितपुरको इमाडोल सँग खेल्दै

धादिङ भाद्र १८ । धादिङ गल्छीको शुभारम्भ युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा प्रतिपर्धा गर्ने भएको छ । भाद्र १६ गते...


Dhadingpost

नेपाल र भारत बीचको खेल आज

धादिङ भाद्र १७ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण दुई खेल हुँदैछ । यस अघि सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित...


Dhadingpost

‘सी’ लिग छनोटमा गल्छीद्वारा ज्वालामुखी पराजित

धादिङ भाद्र १६ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज भएको खेलमा धादिङका लगनशील युवा क्लव ज्वालामुखीलाई शुभारम्भ युवा...


Dhadingpost

‘सी’ छनोटका लागि आज लगनशील ज्वालामुखी र शुभारम्भ गल्छी भिड्दै (खेलाडीको नाम समेत)

धादिङ भाद्र १६ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज दिउँसो ३ः३० बजे धादिङका लगनशील युवा क्लव ज्वालामुखी र...


Dhadingpost

धादिङका शुभारम्भ गल्छी र लगनशील ज्वालामुखी ‘सी’ छनोटका लागि भोली भिड्दै (खेलाडीको नाम समेत)

धादिङ भाद्र १५ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत भाद्र १६ गते (भोली) दिनको ३ः३० बजे धादिङका यी दुई...


Dhadingpost