‘सी’ छनोटका लागि आज लगनशील ज्वालामुखी र शुभारम्भ गल्छी भिड्दै (खेलाडीको नाम समेत)

Avatar photo
Dhadingpost
बुधबार, भदौ १६, २०७८

धादिङ भाद्र १६ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज दिउँसो ३ः३० बजे धादिङका लगनशील युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी भिड्ने भएका छन् ।

यस छनोट प्रतियोगितामा धादिङका यी दुई क्लव र इमाडोल युवा क्लव एउटै समुहमा परे सँगै यो समुहको पहिलो लिग खेल शुभारम्भ गल्छी र लगनशील ज्वालामुखी बीच हुन लगेको हो । यस्तै धादिङको अर्को टिम चक्रदेवी सामुदायीक समाज नलाङ चाहि ‘क्यु’ समुहमा परे सँगै धोलाहिटी युवा क्लव, संयुक्त नमुना युवा क्लव सँग खेल्ने भएको छ ।

७८ वटा क्लवहरुले भाग लिएको यस प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

शुभारम्भ युवा समाज गल्छीका खेलाडीहरु
साङ्दिल श्रेष्ठ, गल्छी
अन्जित सुनारी, गल्छी
लनिङ तामाङ, गल्छी
विशाल विक, गल्छी
सुमन घले, गजुरी
अनिल भण्डारी, गल्छी
कृष्ण उपरकोटी, सिद्धलेक
आशिष मगर, सिद्धलेक
श्याम मगर, नुवाकोट
अर्जुन गुरुङ, बेनघिाट रोराङ
अमित तामाङ, गल्छी
सन्दिप थापा, थाक्रे
रोहन रिजान, थाक्रे
विजय लामा, थाक्रे
निश्चल भण्डारी, सिद्धलेक
समुन्द्र भण्डारी, गल्छी
नविन तामाङ, गल्छी
रवि सारुमगर, नुवाकोट
रमेश लामा, नुवाकोट
राहुल गिरी, सिद्धलेक
विशु श्रेष्ठ, गल्छी
दिलिप गुरुङ, गल्छी,
रन्जित कुमार नेपाल, नुवाकोट

लगनशील युवा क्लव ज्वालामुखी खेलाडीहरु
पुर्ण मगर, ज्वालामुखी ७
कृष्ण गिदेल मगर, ज्वालामुखी ७
इन्द्र गिदेल मगर, ज्वालामुखी ७
अमर लामा, काभ्रे
लेखबहादुर मगर, सिद्धलेक ४
राम आले मगर, ज्वालामुखी ६
गंगाबहादुर गिदेल, ज्वालामुखी ७
आकाश छत्कुली, ज्वालामुखी ७
धिरेन आले, ज्वालामुखी ५
साहास मगर, खोटाङ
सञ्जु मगर, ज्वालामुखी ७
जोसन खड्का, त्रिपुरासुन्दरी १
ठाकुर आले, ज्वालामुखी २
राजन मगर, नेत्रावती डब्जोङ
अनुस्कार मगर, ज्वालामुखी ३
सागर राना, ज्वालामुखी ७
सुमन थापा मगर, ज्वालामुखी ३
दिपक बुडाथोकी, नीलकण्ठ २