सिद्धलेकमा भव्य रुपमा शिवरात्री मेला सम्पन्न

शंकर सिलवाल धादिङ सिद्धलेक फागुन १ । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाएको छ । हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री पर्वको अवसरमा गत वर्षजस्तै यस...

मङ्लबार, फाल्गुन १, २०७४
Dhadingpost

रमणिय स्थल सिद्धलेकमा शिवरात्री मेलाको अन्तिम तयारी पुरा

धादिङ माघ २९ । धादिङ जिल्लाको अत्यन्त रमणिय स्थल सिद्धलेक गाउँपालिका अन्तरगत नलाङ र सलाङको सिमानामा रहेको सिद्धलेकमा रहेको सिद्धबाबाको मन्दिरमा फागुन १ गते शिवरात्रीको अवसरमा हुने मेलाको अन्तिम तयारी...

सोमवार, माघ २९, २०७४
Dhadingpost

सिद्धलेकका किसान जडिबुटी खेती तर्फ आकर्षित

धादिङबेसी माघ २२ । धादिङ सिद्धलेकका कृषकहरु जडिबुटी खेती तर्फ आकर्षित बनेका छन् । परम्परागत खेती पाती गर्दैआइरहेका सिद्धलेक गाउँपालिकाका किसानहरु गाउँमा जडीबुटी प्रशोधन केन्द्र खोलिने भएपछि जडबिुटी खेती तर्फ...

सोमवार, माघ २२, २०७४
Dhadingpost

सिद्धलेकमा जडीबुटी खेती सम्बन्धी ३ दिने तालिम सुरु

धादिङबेसी माघ २० । धादिङको सिद्धालेक गाउँपालिकामा संचालनको अन्तिम चरणमा रहेको सोलुसन हर्वल प्रा.लि. को आयुर्वेद कम्पनीले जडीबुटी खेती सम्बन्धी ३ दिने तालिम सुरु गरेको छ । सिद्धालेक पहिचान, कृषि...

शनिबार, माघ २०, २०७४
Dhadingpost

मिल्दुकामा अहिले सम्म साढें २७ लाख संकलन

धादिङ माघ १७ । सिद्धलेक गाउँपालिका अन्तर गत नलाङको मिन्दुकामा कक्षा ११ र १२ संचानार्थ भएको मिन्दुकामाध्यामिक विद्यालयमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ कथा एवम धार्मिक एवं शैक्षिक महोत्सव...

बुधबार, माघ १७, २०७४
Dhadingpost

नलाङको सोलुशन आयुर्वेद कम्पनीले तालिम चलाउँदै

धादिङबेसी माघ १६ । धादिङको सिद्धलेकमा रहेको आयुर्वेद औषधि कम्पनीले व्यवसायीक तथा जडीबुटी खेती सम्बन्धी तालिम चलाउने भएको छ । धादिङ सिद्धलेक गाउँपालिकामा नेपालकै तेस्रो ठुलो आयूर्वेदिक औषधी उद्योग बने...

मङ्लबार, माघ १६, २०७४
Dhadingpost

मिन्दुकालाई अहिले सम्म ९ लाख संकलन

धादिङ नलाङ माघ १६ । सिद्धलेक गाउँपालिका अन्तर गत नलाङको मिन्दुकामा कक्षा ११ र १२ संचानार्थ भएको मिन्दुका माद्यामिक विद्यालयमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ कथा एवम्, धार्मिक एवं...

मङ्लबार, माघ १६, २०७४
Dhadingpost

मिन्दुकामा भागवत सप्ताह जारी, यस्तो छ लक्ष्य

धादिङ सिद्धलेक माघ १२ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङको मिन्दुका माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालनार्थ आजबाट श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ कथा एवम्, धार्मिक एवं शैक्षिक महोत्सव...

शुक्रबार, माघ १२, २०७४
Dhadingpost

मिन्दुकामा ११ र १२ कक्षा संचालनको लागि भागवत सुरु

उद् घाटनकै दिन १,२०,२६५ संकलन धादिङ सिद्धलेक माघ ११ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङको मिन्दुका माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालनार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ, धार्मिक एवं...

बिहिबार, माघ ११, २०७४
Dhadingpost

सोलुसन हर्वल कम्पनी प्राईभेट लिमिटेडको प्रेस नोट

नेपालको राजधानी काठमाण्डौं वनस्थली का.म.न .पा.१६  मा कम्पनीको केन्द्रिय कार्यालय रहनेछ, भनि २०६६ साल वैशाख २८ गते  स्थापना भई आफ्नो व्यवसायीक तथा सामाजिक गतिविधी सन्चालन गर्ने क्रममा  हाल यस सोलुसन...

बुधबार, माघ ३, २०७४
Dhadingpost

कुम्पुरमा विद्यार्थी अझै खुल्ला आकाश मुनि बसेर पढ्दै

नारायण सिलवाल धादिङ पौष १४ । धादिङको सिद्धलेक गाउँपालिकाअन्तर्गत पर्ने कुम्पुरको मनकामना आधारभूत विद्यालयका विद्यार्थी अझै खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् । सदरमुकाम धादिङबेसी जोड्ने कालुपाण्डे राजमार्गको मावि खोलाबाट...

शुक्रबार, पुस १४, २०७४
Dhadingpost

धादिङ नलाङमा कवर्दी रेफ्री तालिम सम्पन्न

धादिङ पौष १० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा मोडल एकेडेमीले जिल्ला स्तरीय कवर्दी रेफ्री तालिम सम्पन्न गरेको छ । गत साल भलिबल रेफ्रि तालिम चलाएको मोडल एकेडेमीले यस बर्ष...

सोमवार, पुस १०, २०७४
Dhadingpost

धादिङका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको व्यक्तिगत प्रोफाइल

धादिङबेसी मंसिर २ । मंसिर १० गते पहिलो चरणमा सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ धादिङबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति,...

शनिबार, मंसिर २, २०७४
Dhadingpost

सलाङका सोम श्रेष्ठ सहित ७५ जना काँग्रेसमा प्रवेस

धादिङ कात्तिक २४ । धादिङको सिद्धलेक गाउँपालिका सलाङका माओवादी केन्द्रका युवा नेता सोम श्रेष्ठ माओवादी केन्द्र र ठाकुर श्रेष्ठ एमालेको नेतृत्वमा ७५ जना माओवादी केन्द्र र एमाले कार्यकर्ता काँग्रेसमा प्रवेस...

शुक्रबार, कार्तिक २४, २०७४
Dhadingpost

ढाप भञ्ज्याङमा खुल्ला भलिबल प्रतियोगिता जारी

धादिङ कार्तिक २ । धादिङको सिद्धलेक र ज्वालामुखि गाउँपालिकाको ढाप भञ्ज्याङमा सुरुभएको भलिबल प्रतियोगिता जारी रहेको छ । समाज परिवर्तनका लागि एकजुट मित्रता एवम् स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ...

बिहिबार, कार्तिक २, २०७४
Dhadingpost

सिद्धलेकबाट नगद २ लाख सहित जुवाडे पक्राउ

धादिङबेसी आश्विन २२ । सिद्धलेक गाउँपालिका अन्तरगत पिपलटारबाट प्रहरीले २ लाख नगद सहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिका वडा नं. ७ का रामशरण सेढाईको घरमा तास...

आइतवार, अशोज २२, २०७४
Dhadingpost

एमाले नलाङको नवमी कार्यक्रम ठाँटीमा हुने

धादिङ आश्विन १२ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा विगत केहि वर्ष देखि माओवादी केन्द्र र एमाले बीच प्रतिस्पर्धात्मक रुपमा दशैको नवमीका दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने...

बिहिबार, अशोज १२, २०७४
Dhadingpost