सिद्धलेक गाउँपालिका स्तरीय अस्पताल बन्ने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १०, २०७६

धादिङ साउन १० । धादिङको सिद्धलेक गाउँपालिकाकाे नलाङ बैरेनीमा पालिका स्तरीय अस्पताल बन्ने भएकाे छ ।

केन्द्र र प्रदेश सरकारकाे सहयाेगमा बन्ने उक्त अस्पतालकाे कुल लागत १२ कराेडकाे डिपीआर तयार भएकाे सिद्धलेक गाउँपालिका वडा नं. २ अध्यक्ष कमल गुरुङले धादिङपाेष्टलाई बताए ।

डिपीआरकाे काम सकियाे,अब काम अगाडि बड्छ बैरेनीमा अस्पताल बनाउँदा कुम्पुर नलाङ र सलाङका विरामीहरुकाे उपचारमा सहजता हुने वडा प्रमुख गुरुङले बताए ।

डिपीआर नक्सा स्रोत गाउँपालिका