चार धाम बनाउन परेवाटारमा भागवत जारी (तेस्रो दिनकाे दानदाताकाे नाम समेत)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २२, २०७६

राजन थपलिया

धादिङ मंसिर २२ । धादिङको सिद्धलेक गाउँपालिका कुम्पुर स्थित परेवाटारमा चारधाम बनाउने योजना सहित सुरुभएको श्रीमद भागवत महायज्ञ पुराणको आज तेस्रो दिनमा ५ लाख ५३ हजार ५३३ रुपैयाँ दान संकलन भएकाे सकिएको छ ।

बाल तसस्वी महाराज उत्तम भट्टदवारा कथा वाचन गरिएकाे यस श्रीमद भागवत महायज्ञ पुराणको आजकाे सभा नायक रत्न बहादुर श्रेष्ठ, मिश्रीदेवि श्रेष्ठ भए ।

“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपाल आयोजना गरेको यस सप्ताह महायज्ञमा पहिलाे र दाेश्राे दिन ५ लाख २३ हजार ५५५ रुपैयाँ दान प्राप्त भएकाे थियाे भने आज तेस्रो दिन ५ लाख ५३ हजार ५३३ रुपैयाँ संकलन भएकाे हाे ।

तेस्रो दिनकाे दान दाताहरुको नामावली यस्तो छ :