
राजन थपलिया
धादिङ मंसिर २३ । सिद्धलेक गाउँपालिका स्थित कुम्पुरकाे परेवाटारमा जारी भागवतकाे चाैथाे दिन मात्र २६ लाख भन्दा बढी दान संकलन भएकाे छ ।
बाल तसस्वी महाराज उत्तम भट्टद्वारा कथा वाचन भएकाे उक्त भागवतकाे चाैथाे दिन २६ लाख ३६ हजार ६५५ रुपैयाँ दान संकलन भएकाे हाे ।
दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपालले परेवाटारमा आयोजना गरेको यस सप्ताह महायज्ञमा पहिलाे र दाेश्राे दिन ५ लाख २३ हजार ५५५ रुपैयाँ दान प्राप्त भएकाे थियाे भने तेस्रो दिन ५ लाख ५३ हजार ५३३ रुपैयाँ संकलन र आज चाैथाे दिन २६ लाख ३६ हजार ६५५ रुपैयाँ संकलन भएकाे छ ।
चाैंथाे दिनकाे दान दाताहरुको नामावली यस्तो छ :










