
राजन थपलिया
धादिङ मंसिर २६ । धादिङको परेवाटारमा विश्वकै नमुना चार धाम निमार्ण गर्ने बृहत योजना अनुसार आयोजित श्रीमद भागवतमा बिहिबार साँझ सम्ममा १ करोड आठ लाख भन्दा बढी रकम दान प्राप्त भएको आयोजकले बताएको छ ।
विश्व भागवत धामकोष नेपालद्वारा आयोजित यस भागवतको आज न्तिम दिन रातभर जागाराम बस्ने र पजा अर्चना गरि शुक्रबार बिहान १२ बजे सम्म भागवत जारी रहने हुँदा भक्तजनहरुबाट दान प्रदान जारी रहने बाल तसस्बी पण्डित उत्तम भट्ट महाराजले बताए ।
दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रका साथ आयोजित भागवतको कथा वाचन विश्व भागवत धाम कोष नेपालका अध्यक्ष समेत रहेका बाल तसस्बी पण्डित महाराज उत्तम भट्टले गरेका छन् ।
सातौं दिनको दान गर्ने भक्तजनहरुको नामावली
