परेवाटार भागवतको पाँचौ दिन पनि साढें २६ लाख दान संकलन ( दान गर्नेहरुको नाम समेत)

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २५, २०७६

राजन थपलिया

धादिङ मंसिर २५ । धादिङको परेवाटारमा चार धम बनाईने योजना अनुरुपम सुरुभएको भागवतको पाँचौं दिन पनि २६ लाख ५० हजार ३१५ रुपैया दान संकलन भएको छ ।

भागवत सुरुभएको पहिलो र दोश्रो दिन ५ लाख २३ हजार ५५५ रुपैयाँ, तेस्रो दिन ५ लाख ५३ हजार ५३३ रुपैयाँ र चौंथो दिन २६ लाख ३६ हजार ६५५ रुपैयाँ दान संकलन भएको थियो ।

दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपालले परेवाटारमाआयोजना गरेको भागवतको कथा वचन बाल तसस्वी महाराज उत्तम उट्टेले गरेका छन् ।

पाँचौ दिनको दान गर्ने भक्तजनहरुको नामावली यस प्रकार छ ।