परेवाटारमा भागवत सुरु, दानदाताहरुको नामावली समेत सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २१, २०७६

रविन थपलिया

धादिङ मंसिर २१ । धादिङको सिद्धलेक गाउँपालिका कुम्पुर स्थित परेवाटारमा महत्वकाँक्षी योजना सहित सुरुभएको श्रीमद भागवत महायज्ञ पुराणको आज दास्रो दिन सकिएको छ ।

विश्वकै पहिलो भागवत धाम सहित चार धाम निर्माणको महत्वकाँक्षी योजना सहित बिहिबारबाट श्रीमद भागवत महायज्ञ पुराणको आज दोस्रो दिन सम्म आईपुग्दा ५ लाख २३ हजार ९८० रुपैँया दान संकलन भएको आयोजकले जनाएको छ ।

“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपाल आयोजना गरेको यस सप्ताह महायज्ञमा शनिबार सबै भन्दा बढी गजुरीका रत्नबहादुर श्रेष्ठले १ लाख ५ हजार ५५५ रुपैया दान गरेका थिए ।

अहिले सम्मको दान दाताहरुको नामावली यस्तो छ :