प्रदेश छनोटमा धादिङको जितको सुरुवात, अनु भुसालले जितिन गोल्ड मेडल

धादिङ । बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट काठमाडौमा सुरुभएको छ । यस प्रतियोगितामा धादिङका लागि अनुभुसालले गोल्ड मेडल जित्दै राष्ट्रिय प्रतियोगिता खेल्ने सुनिश्चित गरेकि छिन्...


Dhadingpost

धादिङको दुबै भलिबल टिमले बाई पाउँदा पहिलो चरणको खेल खेल्नु नपर्ने

धादिङ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बैशाख ३ देखि ५ गते सम्म काठमाडौंमा हुँदैछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम रहेको छ...


Dhadingpost

माओवादी निकट महिलाको धादिङमा आज पाँच पालिकामा भेला सम्पन्न

धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज धादिङको पाँच वटा पालिकामा पालिका स्तरीय भेला सम्पन्न गरेको छ । आज धादिङ क्षेत्र नम्बर १ को...


Dhadingpost

धादिङको कारु ट्रष्टले जित्यो, यू-१५ माझीटार गोल्ड कप

धादिङ । खेलकुद सँगै सामाजिक क्षेत्रमा क्रियाशिल धादिङको बेनीघाट रोराङ स्थित कारु ट्रष्टले गोरखाका माझीटारमा भएको यू १५ माझीटार गोल्ड कपको उपाधी जितेको छ । गण्डकी युवा क्लबको आयोजनामा भएको...


Dhadingpost

एकीकृत समाजवादी धुनीवेसी अध्यक्ष रेग्मी एमालेमा प्रवेश

धादिङ । नेकपा (एकीकृत समाजवादी) धुनीबेसीका नगर अध्यक्ष गोकुल रेग्मी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रेग्मी सँगै माओवादी केन्द्रका विनोद तामाङ पनि एमालेमा प्रवेश गरेको एमाले धादिङले जनाएको...


Dhadingpost

मलेखुमा यू-१६ को फुटबल जारी ९ टिम सहभागि

धादिङ । धादिङको मलेखुमा शुक्रबार देखि जारी यू १६ फुटबल 7A साईड फुटबल प्रतियोगितामा ९ टिम छन् । नयाँ वर्षको अवसरमा भद्रकाली बाल क्लवले आयोजना गरेको यस प्रतियोगिताको फाईनल बैशाख...


Dhadingpost

१३ औं वाका कपको उपाधी ब्रादी युवा क्लवले जित्यो

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा चैत्र २३ गतेबाट सुरुभएको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कपको उपाधी स्थानीय ब्रादी युवा क्लवले...


Dhadingpost

धादिङबाट प्रदेशको राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीलाई विदाई (खेलाडीको नाम समेत)

धादिङ । धादिङ जिल्लाबाट बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति धादिङले विदाई गरेको छ । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड...


नारायण सिलवाल

धादिङ अस्पतालमा नि. मेसु परिवर्तन भण्डारी आए, दाहाल काभ्रे सरुवा

धादिङ । प्रादेशिक धादिङ अस्पतालमा नि. मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. रुद्रमणि भण्डारी आएका छन् भने, धादिङ अस्पतालमा कार्यरत नि. मेडिकल सुपरिटेन्डेन्ट रहेका मधुकर दाहाल काभ्रेको मिथुनकोट अस्पताल सरुवा भएका छन्...


Dhadingpost

प्रथम सेक्के स्मृति कप खनियाबासले जित्यो

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीमा चैत्र २७ गते देखि संचालन भएको अन्तरपालिका स्तरीय प्रथम सेक्के स्मृति कप भलिबल प्रतियोगिता आयोजक खनियाबास गाउँपालिका रातोले नै जितेको छ...


Dhadingpost

धादिङमा माओवादी केन्द्र निकट महिलाहरु वडा देखि नै संगठित बन्दै

धादिङ । माओवादी केन्द्र धादिङले पछिल्लो समय महिला र युवाहरुलाई वडा तहबाटै संगठित गर्न सुरु गरेको छ । यसबारे माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस) ले पार्टी बलियो बन्न...


Dhadingpost

गजुरीका विद्यार्थीको दिवा खाजा व्यवस्थित गर्न अन्तरक्रिया

धादिङ । गजुरी गाँउपाकिला, फियान नेपालको संयुक्त ओयोजना र शान्ती नेपाल, प्रयास नेपपालको साझेदारीमा सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थित गर्न सरोकारवालाहरु वीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामाा वालवालिकालाई पोषण तथा...


Dhadingpost

सेमजोङमा जारी १३ औं वाका कपको समापनमा मन्त्री बहादुरसिंह आउने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा चैत्र २२ गते देखि जारी १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको पुरस्कार वितरण एवम समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता...


Dhadingpost

रुबीभ्याली फेरि पनि आउने छु -केपी शर्माओली

धादिङ । रुबीयालको बारेमा बताउँदै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले ०३० सालमा जेलमा रहँदा नै जेलमा भेटिएका धादिङका मान्छेहरु सँग बुझ्ने मौका मिलेको बताए । मिसन ग्रासरुट अभियान अन्तरगत...


Dhadingpost

धुनीबेसीको कालिदेवी मन्दिर प्रवर्धनमा प्रतिवद्ध छौं -प्रवक्ता आचार्य

धादिङ । धुनिबेशी नगरपालिका ६ कालिदेवि स्थान स्थित कालिदेवी माई मन्दिरको प्रचार प्रसार एवम् प्रवर्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको प्रवक्ता एवम् वडा अध्यक्ष रमेश आचार्यले बताए । नौविसेबाट ३ किलोमिटर...


Dhadingpost

स्थानपति स्कुलमा राजनितिक गन्ध देखिएको पूर्व विद्यार्थीहरुको गुनासो

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित श्री स्थानपति माध्यामिक विद्यालयका भतपूर्व बिद्यार्थी समाजको आकस्मिक बैठक समाजका अध्यक्ष सविन ढकालको अध्यक्षतामा गोङ्गबु स्थित नर्थ क्साफेमा सम्पन्न भएको छ । बैठकमा बिद्यालयको...


Dhadingpost

केपी शर्माओली आज सेर्तुङ आउने

धादिङ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज धादिङको रुबीभ्याली गाउँपालिका स्थित सेर्तुङ आउने भएसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु शनिबार नै सेर्तुङ पुगेका छन् । मिसन ग्रासरुट...


Dhadingpost