आदर्शमा दिवा खाजा कार्यक्रम

धादिङको गजुरी गाउँपालिका स्थित आदर्श माध्यामिक विद्यालयमा दिवा खाजा कार्यक्रमतस्वीर: रवि न्यौपाने


Dhadingpost

न्यू किबाे बोर्डिङ स्कुलमा विद्यार्थीकाे चुनाव

धादिङ । धादिङबेसी पुछारबजारमा स्थित न्यु किबो बोर्डिङ स्कुलमा चुनावी प्रक्रिया द्वारा क्याप्टेन, भाइस क्याप्टेन चयन भएको छ । बिद्यालय क्यालेन्डरमा उल्लेख भए अनुसार जेष्ठ १ गते कक्षा ३ देखि...


Dhadingpost

धादिङका वीरेन्द्र तामाङ गैँडाको खाग सहित पक्राउ

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ सहित ३ जनालाई प्रहरीले गैँडाको खाग९ओखेटोपहार० सहित पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ स्टिलटावर...


Dhadingpost

त्रिपुरासुन्दरीका अध्यक्ष उप्रेती द्वारा १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक गरेका छन् । आफ्नाे सामाजिक संजालबाट एक वर्षे कार्यकालमा त्रिपुरासुन्दरीमा भएकाे कामकाे उपलब्धि उनले सार्वजनिक गरेका हुन्...


Dhadingpost

रशिला तामाङले मलेसियामा जितिन ५० किलोमिटर दौडको उपाधी

धादिङ । धादिङको धुनिवेशी नगरपालिका निवासी रशिला तामाङले मलेसियामा सम्पन्न ५० किलो मिटर दौंडको उपाधि जितेकी छिन् । एसिया ट्रेल मास्टरको आयोजनामा भएको उक्त कोबोई मलाया क्लासिक महिला दौड रशिलाले...


Dhadingpost

धादिङको नीलकण्ठ र जापानको युशुहारा बीच दुई पक्षिय सम्झौता

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना र जापानको युशुहारा टाउनमा मेयर हिसातो योशिदाले आज सहमति पत्रमा हस्ताक्षर गरेका छन् । नीलकण्ठको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने, कृषकहरुको...


Dhadingpost

बेनीघाट रोराङको शैक्षिक सुधारका लागि शिक्षक सँग अन्तरक्रिया

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज पालिका भित्र रहेका ५५० जना शिक्षकहरुलाई बोलाएर वार्षिक परिक्षाको नतिजा समिक्षा तथा समग्र शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिका भित्रका...


Dhadingpost

लामागुरु माविमा दन्त शिविर जारी, विद्यार्थीलाई स्टेशन सामाग्री प्रदान

धादिङ । नीलकण्ठ नगरपालिका २ स्थित लामा गुरु माध्यामिक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको लागि दन्त शिविर तथा महिनावरी शिक्षा प्रशिक्षण सुरु भएको छ । शिविर भाली शनिबार पनि हुने बताईएको...


Dhadingpost

नीलकण्ठ सँग आठ बुँदे सम्झौता गर्न जापानको युशुहाराका मेयर धादिङबेसी आईपुगे

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका सँग भगिनी सम्बन्ध कायम भए सँगै जापान स्थित युशुहारा टाउनका मेयर आठ बुँदे सहमतिका लागि धादिङबेसी आईपुगेका छन् । संझौतामा हस्ताक्षर भोली हुने बताईएको छ...


Dhadingpost

थाक्रे गाउँपालिकाको कार्यालय तालाबन्दी

धादिङ । थाक्रे गाउँपालिका ४ धैरेनीको परेवाभिर स्थित आग्रा खोला किनारको ढुङ्गा खानी बन्द गर्न माग गर्दै स्थाीयहरुले आज गाउँपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । माओवादी केन्द्रका पुजन थापाका अनुसार...


Dhadingpost

गल्छीमा एक युवाको हत्या भएपछि स्थानीयको पर्दशन

धादिङ । बुधबार बेलुका धादिङको गल्छीमा २७ वर्षिय एक युवाको हत्या भएपछि स्थानीयले विरोध पर्दशन गरेका छन् । गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका...


Dhadingpost

हात हतियार मुद्दाका फरार अभियुक्त नीलकण्ठका केराबारी कान्छा पक्राउ

धादिङ । धादिङ जिल्ला अदालतको २०७८ कार्तिक ४ गतेको आदेशले हात हतियार खरखजाना मुद्दामा ४ महिना कैद र ५ हजार जरिवाना तोकिएको फरार अभियुक्त नीलकण्ठ नगरपालिका १ केराबारी बस्ने बिनोद...


Dhadingpost

धादिङका दिपक विश्वकर्मा, मोर्चाको उपमहासचिव बने

धादिङ । नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनबाट धादिङका दिपक विश्वकर्मा उपमहासचिव पदमा चयन भएका छन् । सम्ममेलन दुई दिन सम्म काठमाडौंमा चलेको थियो । सम्मेलनले दलजीत श्रीपाली अध्यक्ष...


Dhadingpost

सल्यानटारमा विपन्न विद्यार्थीहरूलाई रोटरीको सहयोग

धादिङ । रोटरी क्लव अफ धादिङले सल्यानटारका १० जना विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । वर्ष २०२३-०२४ का अध्यक्ष नविन कुमार श्रेष्ठको आर्थिक सहयोगमा रोटरी क्लव अफ धादिङले सल्यानटार स्थित...


Dhadingpost

भुजेल समाज सेवा समितीको अध्यक्षमा धादिङका खेमराज चयन

धादिङ । भुजेल समाज सेवा समितिको सातौं अधिवेसनले धादिङका खेमराज भुजेल अध्यक्ष रहेको ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र उपाध्यक्षहरू क्रमश कमल...


Dhadingpost

बञ्चरेडाँडामा तीन पालिकाको ३ बुँदे माग

धादिङ । धादिङको धुनीबेसी नगरपालिका, नुवाकोटका बेलकोटगढी र ककनी गाउँपालिकाले बञ्चरे डाँडामा संयुक्त पत्रकार सम्मेलन गरेर ३ बुँदे माग सार्वजनिक गर्दै उक्त माग पुरा नगरिए कठोर कलम चालिने घोषणा गरेका...


Dhadingpost

एड्भान्सले १८ औँ स्थापना दिवस मनायो

धादिङ । प्याब्सन धादिङको सदस्य विद्यालय एड्भान्स एकेडेमीले आफ्नो १८ औँ स्थापना दिवस विविध गतिविधि सञ्चालन गरी मनाइएको छ । वि.सं. २०६३ बैशाख १७ गतेबाट सञ्चालनमा आएको एड्भान्सले आज १८...


Dhadingpost