भुजेल समाज सेवा समितीको अध्यक्षमा धादिङका खेमराज चयन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०८०

धादिङ । भुजेल समाज सेवा समितिको सातौं अधिवेसनले धादिङका खेमराज भुजेल अध्यक्ष रहेको ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र उपाध्यक्षहरू क्रमश कमल बहादुर भुजेल, केशर बहादुर खवास, बिमल जिसी, माया भुजेल, राम गोपाल भुजेल र कुल बहादुर भुजेल चयन भएका छन् ।

त्यस्तै महासचिव हिलारि बन्धु भुजेल चयन भएका छन् । सचिवहरुमा क्रमश कला भुजेल, पुष्पकला भुजेल, दुर्गा भुजेल, तिर्सन घर्ती, भिम भुजेल, कृष्णबहादुर भुजेल, गंगाबहादुर भुजेल, कोषाध्यक्ष बिल बहादुर भुजेल, सहकोषाध्यक्ष तिर्थकुमार भुजेल चयन भएका छन् ।

सदस्यहरु क्रमश भुपाल खवास, सुभद्रा भुजेल, डिलबहादुर भुजेल, मनबहादुर भुजेल, सागर खवास, दिलबहादुर भुजेल, भेषबहादुर भुजेल, बिष्णुबहादुर भुजेल, सुरेन्द्रराज भुजेल, रामबहादुर भुजेल, तुलसीबहादुर भुजेल, ज्ञानबहादुर भुजेल र हरिदेवी भुजेल चयन भएका छन् । फोटोः उमेश भुजेल