रुबीभ्यालीका गाउँ प्रहरीले लिए तालिम

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा जिल्ला प्रहरी कार्यालय धादिङले रुबीभ्यालीको ९ जना गाउँ प्रहरीलाई २४ दिने आधारभुत तालिम दिएको छ । तालिम २ जना महिला प्रशिक्षार्थी सहित...


Dhadingpost

एड्भान्सका विद्यार्थीले मनाए विश्व वातावरण दिवस

धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीका विद्यार्थीहरूले हरेक वर्ष झैँ विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् । जुन ५ तारिखमा विश्वव्यापी रूपमा मनाइने वातावरण दिवसको अवसरमा कक्षा नौ र...


Dhadingpost

बेनीघाट रोराङमा पोषण सुधार केन्द्र संचालन, नेपाल कै पहिलो

धादिङ । बेनीघाट रोराङले आजबाट पोषण सुधार केन्द्र संचालनमा ल्याएको छ । यो सँगै देशभरका ७५३ स्थानीय तह मध्य पोषण सुधार केन्द्र संचालनमा ल्याउने पहिलो पालिका बनेको छ । अस्पतालहरुमा...


Dhadingpost

बेनीघाट रोराङका किसानलाई लघु उद्यमका सामाग्री हस्तान्तरण

धादिङ । स्थानीय स्रोत साधनको सदुपयोग गरौ, सिप सिकौ आम्दानीमा वृद्धि गरौ१११ भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकाले किसानहरुलाई लघु उद्यमका सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि...


Dhadingpost

नवौं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा धादिङलाई २ स्वर्ण

धादिङ । काठमाडौको लैनचौरमा सम्पन्न नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा धादिङका करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । धादिङबाट सहभागि अन्य खेलाडीहरु...


Dhadingpost

मलेखुका विद्यासागर कँडेलको निधन, दान गरिएको आँखा निकाल्दै स्वास्थ्यकर्मी

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र) बेनीघाट रोराङ धादिङको सल्लाहाकार समिति सदस्य विद्या सागर कँडेलको निधन भएको छ । ७७ वर्षिय कडेलको जीबीएस भाइरस रोगको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा...


उपेन्द्र जम्कट्टेल

धादिङका १३ वर्षीय अभिषेक तामाङको आत्महत्या नभई हत्या हुन सक्ने आसङ्कामा अनुसन्धान सुरु

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका निवासी १३ वर्षिय अभिषेक तामाङ काठमाडौं महानगरपालिका–१६ स्थित म्हैपीको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासमा छात्र मृत भेटिएपछि उनको हत्या भएको हुन सक्ने...


Dhadingpost

चिल्ड्रेनपार्कका विद्यार्थी सँग प्रहरी कार्यक्रम

धादिङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग प्रहरी” अभियान संचालनको क्रममा नीलकण्ठ ३ स्थित चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका विद्यार्थीहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसर पुगे । जिल्ला प्रहरी...


Dhadingpost

खानीखोलामा मसाल जुलूस प्रदर्शन

धादिङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले बिहिबार साँझ वर्तमान सरकार विरुद्ध विरोध पर्दशन गरेको छ । धादिङ स्थित खानीखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र...


Dhadingpost

नीलकण्ठ माविको लोक नृत्यमा एड्भान्स एकेडेमी प्रथम

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको जिल्लाकै उत्कृष्ट नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्याललयको ४९ औं वार्षिक उत्सवको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ ।...


Dhadingpost

धुनीबेसी ६ मा ३ दिने स्थलगत बाख्रा पालन तालिम सुरु

धादिङ । धुनीबेसी ६ का वडा आध्यक्ष रमेश प्रसाद आचार्यले बाख्रा पालन व्यवसायलाई आधुनिकीकरण गर्न स्थलगत बाख्रापालन तालिम सुरु भएको बताए । धुनीबेसी वडा नम्बर ६ का २० जना किसान...


उपेन्द्र जम्कट्टेल

निवेदन दिएको एक सातामै बोराङमा विद्युतपोल, केन्द्रिय लाईन जोडिने

धादिङ । धादिङको नेत्रावती डवजोङ १ बोराङका ७० घर धुरीका लागि शंकर अधिकारी, उत्तम अधिकारी लगायतले विद्युत पोल माग गर्दै यहि जेष्ठ ९ गते नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्क...


Dhadingpost

गजुरीमा चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम

धादिङ । धादिङ गजुरी गाउँपालिका २ बिहानी पम्प स्थित पृथ्वी लोकमार्गमा प्रहरीले चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी...


Dhadingpost

धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको...


Dhadingpost

गजुरीमा यसरी मनाईयो गणतन्त्र दिवस

धादिङ । धादिङको गजुरी गाउँपालिकाले दिप प्रज्वलन, विरामी र गुरुकुलका विद्यार्थीलाई फलफुल वितरण गरि १६ औं गणतन्त्र दिवस मनाएको छ । विगतका वर्षहरुमा सदरमुकाममा देखिने गणतन्त्र उत्सवहरु यो पटक नदेखिए...


Dhadingpost

धादिङका मोहन विश्वकर्मा सहित ७ जना अबैध रक्तचन्दनको तेल सहित पक्राउ

धादिङ । रक्तचन्दन तेल सहित अबैध कारोबार गरेको आरोपमा धादिङ नीलकण्ठ नगरपालिका ९ का मोहन बहादुर विश्वकर्मा सहित ७ जा पक्राउ परेका छन् । काठमाण्डौ ६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको...


Dhadingpost

नवौं मार्पाक प्रिमियर लिगको उपाधी थलालाई

निराज रानाभाट, काठमाडौं । नवौं संस्करणकाे ( एमपिएल ) मार्पाक प्रिमियर लिगकाे विजेता टिम थला बनेकाे छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगकाे पुन टिम...


Dhadingpost