बेनीघाट रोराङका किसानलाई लघु उद्यमका सामाग्री हस्तान्तरण

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०८०

धादिङ । स्थानीय स्रोत साधनको सदुपयोग गरौ, सिप सिकौ आम्दानीमा वृद्धि गरौ१११ भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकाले किसानहरुलाई लघु उद्यमका सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत वडा ९ मा मौरीगोला सहितको घार, वडा ६ मा प्लास्टिक टनेल र बीऊ र वडा २ मा तरकारीको बीऊ वितरण गरेको हो ।