रुबीभ्याली र धादिङ अस्पताल बीच सम्झौता

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले संघ र प्रदेश सरकारले नि:शुल्क गराएको बाहेकका सेवा समेत आफ्नो पालिकाको नागरिकलाई नि:शुल्क गर्न जिल्ला धादिङ अस्पताल सँग सम्झौता गरेको छ । यस्तो छ सम्झौता


Dhadingpost

धादिङको जिल्ला लिगको खेल तालिका सार्वजनिक

धादिङ । धादिङ जिल्ला फुटबल संघले यहि फागुन २७ देखि चैत्र ६ गते सम्म संचालन हुने जिल्ला लिगको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ । प्रतियोगितामा १० टिमले भाग लिने...


Dhadingpost

मुकुन्द सेन स्मृति कपको फाईनल आज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारमा फागुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति कप दोस्रो खुल्ला फुटबल प्रतियोगिताको फाईनल आज दिनको २ बजे हुने भएको छ ।...


Dhadingpost

ज्वालामुखीमा अध्यक्ष कप फुटबल हुदैं (खेल तालिका समेत)

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० गर्ने भएको छ । १२ टिमले भाग लिने यस प्रतियोगिताको खेल तालिका बिहिबार सार्वजनिक भएको छ । प्रथम...


Dhadingpost

सुनौलाबजारमा आज डीएफसी र आयोजक भिड्दै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा फुगुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता अन्तरगत आज धादिङ फुटबल क्लव (डीएफसी) र आयोजक मुकुन्द सेन...


Dhadingpost

धादिङका  ‘संघर्ष’ जनप्रगतिशील मञ्च नेदरल्याण्डसको अध्यक्षमा चयन

धादिङ । माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च नेदरल्याण्डसको अध्यक्षमा धादिङ गंगाजमुना गाउँपालिका ५ घर भई नेदरल्याण्डस बस्दै आएका संघर्ष केसी अध्यक्षमा चयन भएका छन् । गैर आवासीय नेपाली संघ, नेदरल्याण्डसका...


Dhadingpost

धादिङका पुरुषोत्तम, नेपाल फलफूल थोक व्यवसायी संघको कोषाध्यक्षमा निर्वाचित

धादिङ । नेपाल फलफूल थोक व्यवसायी संघको अधिवेशनबाट धादिङ नीलकण्ठ नगरपालिका साँङ्कोष निवासी पुरुषोत्तम घिमिरे कोषाध्यक्षमा निर्वाचित भएका छन् । सामाजिक कार्यमा देखिने गरेका घिमिरे मण्डली फ्रुट सेन्टर, फलफूल थोक...


Dhadingpost

धादिङ सुनौलाबजारमा मुकुन्द सेन स्मृति कप फुटबल सुरु

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा आजबाट सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । १० टिमले सहभागीता जनाउने यस प्रतियोगिताको उद्घाटन आज एक...


Dhadingpost

गणित हाजिरीजवाफमा नीलकण्ठ मा.वि. प्रथम

धादिङ । गणित शिक्षा परिषद धादिङले चार वर्ष पछि फेरि आज आयोजना गरेको जिल्ला स्तरीय गणित विषयको हाजिरीजवाफ प्रतियोगितामा नीलण्ठ माविले जित हासिल गरेको छ । १९ वटा विद्यालयहरुले सहभागीता...


Dhadingpost

धादिङमा आजबाट मुकुन्दसेन स्मृति कप फुटबल हुँदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा आजबाट सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन आज एक समारोहका बीच मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने...


Dhadingpost

एड्भान्समा ड्रिल प्रदर्शनी

धादिङ । एड्भान्स एकेडेमीका विद्यार्थीहरुले नृत्यकला, वक्तृत्वकला, गायन कला साथै ड्रिल प्रदर्शनी गरेका छन् । नीलो सदनका विद्यार्थीहरू र शिक्षकहरूको आयोजनामा भएको उक्त कार्यक्रममा सदनभित्रका विद्यार्थीहरूले आफ्नो नृत्यकला, वक्तृत्वकला, गायन...


Dhadingpost

धादिङका पुराना तीन कराते खेलाडी तेस्रो डान उत्तीर्ण

धादिङ । धादिङमा कराते खेलमा योगदान गरिरहेका तीन पुराना खेलाडीले तेस्रो डान उत्तीर्ण गरेका छन् । बर्दिवासमा फागुन १३ देखि १७ गते सम्म भएको ग्रेडिङ परिक्षाबाट धादिङबेसी सितोरियोबाट तेस्रो डान...


Dhadingpost

खुल्ला कविता प्रतियोगिता सम्बन्धी सूचना

मितिः २०८०।११।१८"महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी" भन्ने मूल नाराका साथ मनाउन लागिएको ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यस बेनीघाट रोराङ गाउँपालिकाद्वारा खुल्ला कविता प्रतियोगिता तपसिलको मिति, समय...


Dhadingpost

मुकुन्दसेन स्मृति फुटबल भोली देखि, सांस्कृतिक कार्यक्रमको साथमा उद्घाटन हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा यहि फागुन १९ गते (भोली) देखि सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा...


Dhadingpost

प्रकाश माविको ६७ औं वार्षिकोत्सवमा देखिएको दृष्य

धादिङ । धादिङ जिल्ला नीलकण्ठ १ स्थित प्रकाश माविको ६७ औं वार्षिकोत्सव नयाँ तरिकाले मनाईएको छ । चार दिन सम्म चलेको उक्त वार्षिकोत्सव कायक्रम अन्तरगत पहिलो दिन फिडर बिद्यालय सहित...


Dhadingpost

धादिङकी सन्तोषीले जितिन धरान दौड

धादिङ । धादिङ ज्वालामुखी निवासी सन्तोषी श्रेष्ठले १० किलो मिटर दुरीको मोफसलको चर्चित धरान रनको उपाधि जितेकि छिन् । शनिबार धरानमा भएको प्रतियोगितामा सन्तोषीले निर्धारित दुरी पार गर्न ३८ दशमलव...


Dhadingpost

धादिङका राम-लक्ष्मण ब्याडमिण्टनका शान हुन् –गणेशलाल श्रेष्ठ

धादिङ । गजुरी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्षक कप खुल्ला ब्याडमिण्टनको एलेभलको खेल दाजुभाई राममल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीले जिते सँगै पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले राम-लक्ष्मण ब्याडमिण्टनमा धादिङका शान...


नारायण सिलवाल