धादिङ । नेकपा एमाले नीलकण्ठको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् ।
५१ सदस्यीय निर्वासचित नगर कमिटीको उपाध्यक्षमा बेगबहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सुदिप अधिकारी र उपसचिवमा सीता दुवाडी लम्साल निर्वाचित भएका छन् ।