सलाङका विशाललाई सेनाले आजैका दिन हत्या गरेको थियो (जिवनी समेत)

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका कृष्ण प्रसाद सिलवाल (विशाल) लाई माओवादी भएकै आधारमा आजैका दिन हत्या गरेको थियो पार्टी कामको सिलसिलामा नुवाँकोट रहँदा घढी मर्मतको लागि सामारी भन्ज्याङ...


शुसिला रिजाल

निबन्ध लेखनमा नीलकण्ठका अनिशराज प्रजापति प्रथम

धादिङ । माध्यामिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका अनिशराज प्रजापति प्रथम भएका छन् । श्रोत परिचालन बचत तथा ऋण सहकारीले आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजित निबन्ध लेखन...


Dhadingpost

गजुरीमा माघ २४ गतेबाट विद्यालय खुल्ने

धादिङ । कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सरकारको निर्देशन अनुसार बन्द भएका धादिङ विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । धादिङका कतिपय पालिकाले सूचना जारी गर्दै भौतिक उपस्थिति मै पठनपाठन...


Dhadingpost

हिउँले सिगारिएको सेमजोङको वाका राहा

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङ गैरामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वाका राहामा शुक्रबार हिउँ पर्यो । यसै त प्राकृतिक सुन्दरताले भरि पूर्ण यस वाका राहा त्यसमाथि...


Dhadingpost

रुबीभ्यालीको लिङ्जो र लप्दुङमा हिमपातका तस्वीरहरु

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा गए मध्यराती देखि हिमपात भएको डेभिड घलेले र प्रदिप तामाङले धादिङपोष्टलाई जानकारी दिएका छन् । घलेका अनुसार रुबीभ्याली-१,२ र ३ मा हिमपातको कारण जनजीवन प्रभावित...


Dhadingpost

टिपर र भ्यान ठोक्किँदा धादिङ गल्छीका दुई जनाको मृत्यु

धादिङ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा...


Dhadingpost

धुनीबेसीमा टिपर दुर्घटना चालकको मृत्यु

धादिङ । धुनीबेसी नगरपालिका–९ स्थित बिस किलोमा काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय राज कुमार श्रेष्ठको निधन भएको छ । प्रहरीका अनुसार बा ४...


Dhadingpost

बेनीघाट रोराङमा माघ २३ गते देखि भौतिक उपस्थितिमा पढाई हुने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले कोरोनाको कारण बन्द विद्यालय माघ २३ गते देखि संचालन गर्ने भएको छ । आज प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले सूचना जारी गर्दै १२ वर्ष...


Dhadingpost

रुबीभ्यालीमा हिमपात, जनजीवन प्रभावित

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा गए मध्यराती देखि हिउँ परेको र यो समाचार तयार गर्दा समेत परि रहेको विकल लामाले बताए । लामाका अनुसार रुबीभ्याली-१,२ र ३ को माथिल्लो भेगमा...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित रामकोट घिउरिनटारमा औधोगिक ग्राम बन्ने भएको छ । उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आज भएको सम्झौतामा नीलकण्ठ नगरपालिकाको ८ नं. वडा स्थित रामकोट घिउरिनटारमा...


Dhadingpost

अनेकिसंघ (क्रान्तिकारी) सिद्धलेकका संयोजक खतिवडाको हृदयघात भई निधन

धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी) सिद्धलेक गाउँपालिकाका संयोजक शिव खतिवडाको हृदयघात भई असामहिक निधन भएको छ । संचारकर्मी तथा पत्रकार महासंघ धादिङका पूर्व कोषाध्यक्ष...


Dhadingpost

बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको ७०% काम सकियो

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर १ र नुवाकोटको सीमामा बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको काम ७० प्रतिशत सम्पन्न भएको छ । २०७६ बैशाख ११ गतेबाट सुरु भएको बन्चरेडाँडा स्यानेटरी...


Dhadingpost

धुनीबेसीका सुत्केरी आमा र नवजात शिशुसँग प्रमुख र उप-प्रमुखको भेटघाट अभियान

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सुत्केरी आमा र नवजात शिशुसँग भेटघाट अभियान कार्यक्रम सुरु गरिएको जनाएका छन् । यो कार्यक्रम अनुसार मेयरले नवजात शिशुहरुको घरमै पुगेर नगरपालिकाको...


Dhadingpost

धादिङका सामाजिक अभियान्ता दशरथ भण्डारी माथि निर्घात कुटपिट (भिडियाे समेत)

धादिङ । भ्रष्टाचारकाे विषयमा खराे अभिव्यक्ति र एमसीसीकाे विरुद्ध लागेका धादिङका सामाजिक अभियान्ता दशरथ भण्डारी माथि निर्घात कुटपिट भएकाे छ । पिडितकाे गुनासाे लिएर काठमाडौं सामाखुशिको ट्रिपल स्टार मेनपावर पुगेका...


Dhadingpost

युवा नेता सन्तोष आन्दोलनको क्रममा घाईते

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव, सिद्धलेक गाउँपालिका धादिङ निवासी मोदनाथ सिलवाल (सन्तोष) आन्दोलनको क्रममा सोमबार साँझ घाईते हुनपुगेका छन् । राष्ट्रिय युवा संघ नेपाल कलंकी मोर्चाको...


Dhadingpost

युवा संघ ज्वालामुखीकाे अध्यक्षमा प्रकाश भारती चयन सँगै ३४ जनाद्वारा रक्तदान

धादिङ । राष्ट्रिय युवा संघ नेपाल ज्वालामुखी गाउँपालिका धादिङको प्रथम अधिवेशनबाट प्रकाश भारती चयन भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज खेम लाेहनीकाे प्रमुख आतिथ्यता र संघका...


Dhadingpost

धादिङको कुपा कप भलिबल कोरोनाका कारण स्थगित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा माघ १६ गते देखि २० गते सम्म गर्ने भनिएको खुल्ला पुरुष भलिबल प्रतियोगिता कोरोनाका कारण स्थागित भएको छ । ल्होछारको अवसरमा...


Dhadingpost