कुपा गाउँमा माघ १६ देखि खुल्ला भलिबल प्रतियोगिता हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा माघ १६ गते देखि २० गते सम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ल्होछारको अवसरमा कुपा युवा समाजले आयोजना...


Dhadingpost

खनियावासद्वारा अत्यावश्यक काम बाहेकका सेवा प्रवाह बन्द

धादिङ । धादिङको खनियावास गाउँपालिकाले बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै गाउँपालिकाबाट हुँदै आएको सेवा प्रवाह बन्द भएको जनाएको छ । सूचनामा भनिएको छ, गाउँपालिकाका केहि कर्मचारीहरुलाई कोरोना संक्रमण भएकोले...


Dhadingpost

पात्लेमा जारी मानबहादुर कप फुटबलको तेस्रो दिन, यी टिमहरु खेल्दैछन्

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिता जारी छ । आज तेस्रो दिन ५ खेलहरु हुने आयोजकले जनाएको छ...


Dhadingpost

सेर्तुङमा सडक पुग्यो, स्थानीयमा खुसीयाली, डोजरलाई पुजा

धादिङ । उत्तरी धादिङको सर्तेुङ गाउँ संडक संजाल सँग जोडिए सँगै स्थानीयले खुसीयाली मनाएका छन् भने डोजरलाई पुजा गर्दै डोजर चालकलाई सम्मान गरिएको छ । पूर्व मन्त्री दिनमान पख्रीनको व्यक्तिगत...


Dhadingpost

पात्लेमा जारी फुटबलको दोस्रो दिन ५ खेल सम्पन्न (खेल अपडेट)

धादिङ । धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको धुवाँकोट पात्लेमा जारी आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज ५ खेलहरु सम्पन्न भएका छन् । विद्यार्थी उपकार संघ...


Dhadingpost

धादिङ पात्लेमा जारी फुटबलमा आज दोस्रो दिन ४ खेल हुने

धादिङ । धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको धुवाँकोट पात्लेमा हिजोबाट सुरुभएको आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज ४ खेलहरु हुदैछन् । विद्यार्थी उपकार संघ पात्लेले...


Dhadingpost

खाल्टेमा एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टेबाट दर्जन भन्दा बढी एमाले कार्यकर्ताहरु कांग्रेसमा प्रवेस गरेका छन् । नव प्रवेसीहरुलाई नेपाली कांग्रेस धादिङका महासमिति सदस्य,नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले शनिबार एक...


Dhadingpost

५ गाेल गर्दै छाेईलिङकाे विजय सुरवात

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा ५ गाेल गर्दै छाेईलिङ युवा क्लबले विजय सुरुवात गरेकाे छ । प्रतियोगिताको...


Dhadingpost

तुलादानको रकम परेवाटारमा बन्दै गरेको विश्व भागवत धामलाई

धादिङ । धादिङको सिद्धलेक २ तार नलाङमा गोविन्द प्रसाद पण्डित, बासुदेव पण्डित र ऋषि प्रसाद पण्डितले स्वर्गिय बुद्धि प्रसाद पण्डितको नाममा एकाह लगाएका छन् भने लाख बत्ती समेत बालेका छन्...


Dhadingpost

धादिङको सर्वाधिक पुरस्कार राशीको मानबहादुर कप आज देखि, २९ टिम सहभागि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा आज देखि आठौं मान बहादुर मेमोरियल कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ । धादिङका लागि सर्वाधिक पुरस्कार राशी रहेको...


Dhadingpost

पात्लेमा आठौं मान बहादुर मेमोरियल कप भोली देखि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा सोनाम ल्होछारको अवसरमा आठौं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता माघ ८ देखि १५ गते सम्म हुने भएको छ । विद्यार्थी उपकार...


Dhadingpost

सहिद धनेन्द्र तामाङको आज स्मृति दिवस (जिवनी समेत)

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट सहिद परिवारहरुको गाउँका रुपमा परिचित छ । धुवाँकोट र यस आसपासबाट मात्रै विभिन्न मितिमा माओवादीको आरोपमा ज्यान गुमाउनेको संख्या ८ जना छ...


शुसिला रिजाल

नेत्रावती डवजोङ कार्यालयको ताला ११ दिन पछि खुल्यो

धादिङ । नौं बुँदे माग राख्दै पुस २५ गते नेत्रावती डवजोङ गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो । तालाबन्दी गर्दै नेपाली कांग्रेस नेत्रावती डवजोङका सभापति ठाकुर गुरुङले सडक कालो...


Dhadingpost

गजुरीमा प्रथम हाईवे ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

प्रथमग्रुप A तर्फदिपक राना र आशिष रानाग्रुप B तर्फबुद्धिमान लामा र लक्ष्मण लामाभेट्रान्सविदुर कडेल र राजन कुमार त्रिपाठी धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा गजुरी ब्याडमिन्टन क्लबको आयोजनामा र...


Dhadingpost

झार्लाङमा १९ जनाले गरे रक्तदान

धादिङ । धादिङको खनियावास गाउँपालिका २ झार्लाङमा भएकाे कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । रेडक्रस झार्लाङ उपशाखाले गरेकाे उक्त कार्यक्रममा २ जना महिला र १७ जना पुरुष गरि १९...


Dhadingpost

तिप्लिङ घटना अपडेटः २० आर्मी, ११ सशस्त्र, ५ प्रहरी परिचलन

धादिङ । धादिङ रुबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा सडक निर्माणकाक्रममा पहिरो जाँदा स्काभेटरभित्र रहेका तीन जना पुरिएर बेपत्ता भएका छन् उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले...


Dhadingpost

धादिङमा खाद्य अधिकार प्रभावितहरु संगठित

धादिङ । नेपालको संविधान धारा ३६ मा खाद्य अधिकारको हक हुनेछ भनिएता पनि खाद्य अधिकारबाट प्रभावित भएकाहरु संगठित भएकाछन् । संगठित हुनेमा धुनीवेसी नगरपालिका वडा नं. ७ गर्दुमका तामाङ समुदाय...


Dhadingpost