राष्ट्रिय युवा संघ नेपाल नेत्रावतीको अध्यक्षमा मनराज गुरुङ चयन

धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । नेकपा एमाले जिल्ला कमिटीका सचिव अर्जुन गोर्खालीको प्रमुख आतिथ्यामा सम्पन्न राष्ट्रिय युवा...


Dhadingpost

धादिङको केवलपुर र सेमजोङमा ४९ जनाद्वारा रक्तदान

धादिङ । धादिङको केवलपुरमा ३१ जना र सेमजोङमा १८ जना गरी आज ४९ जनाले आज रक्तदान गरेका छन् । रेडक्रस केवलपुर उपशाखाले आयोजना गरेको रक्तदानमा ५ महिला २६ पुरुष गरि...


Dhadingpost

दिपक खतिवडाको गाडी तोडफोड

धादिङ । राष्ट्रिय युवा संघ का केन्द्रिय सदस्य एवम् धादिङका इञ्चार्ज दिपक खतिवडाको गाडी तोडफोड भएको छ । नेपाली कांग्रेस गजुरी गाँउपालिकाका सहसचिव नानिराम पराजुली सँग आफ्नो सामान्य विवाद भएको...


Dhadingpost

जेष्ठ नागरिकलाई जाडोमा झुल र ब्लाङ्केट वितरण गर्दै, गल्छी गाउँपालिका

धादिङ । धादिङको गल्छी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्बोधन गर्दै सम्बन्धित वडा कार्यालयहरुबाट झुल र ब्लाङ्केट लिन सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ०७८...


Dhadingpost

प्रकाश तामाङको अध्यक्षता राष्ट्रिय युवा संघ नेत्रावती डवजोङ ४ गठन

धादिङ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ को अधिवेशन सम्पन्न भएको छ । उक्त युवा संघको वडा अधिवेशनले प्रकाश तामाङको अध्यक्षतामा १६...


Dhadingpost

बिशालटारमा अन्तर गाउँपालिका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठक सम्पन्न

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा अन्तर गाउँपालिका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । गोरखाको गण्डकी गाउँपालिका कृषिरपशु विकास शाखाको आयोजनामा बिहिबार भएको उक्त बैठकले...


Dhadingpost

पात्लेमा जारी मानबहादुर कपको सेमीफाईलनमा यी टिम पुगे

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जारी जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको सेमिफाईनल खेल शुक्रबार हुने भएको छ । कोरोना भाईरसको जोखिम न्यूनिकरणका...


Dhadingpost

प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान उत्कृष्ट घोषित

धादिङ । ईलाका प्रहरी कार्यालय बेनीघाटमा कार्यरत प्रहरी नायव निरीक्षक चन्द्र मोक्तान उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले पुस महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।...


दिपेश कडेल

पात्लेमा जारी फुटबलको आज क्वाटर फाईनलका ४ खेल हुने

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज छैटौं दिन क्वाटर फाईनलका अन्तिम ४ खेलहरु हुनेछन् । कोरोना भाईरसको...


Dhadingpost

पात्लेमा जारी फुटबलको पाँचौ दिनको खेल अपडेट

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज पाँचौं दिन ४ खेलहरु सम्पन्न भएका छन् । कोरोना भाईरसको जोखिम...


Dhadingpost

धादिङका राष्ट्रिय भलिबल रेफ्रि सोम श्रेष्ठको पसलमा आगलागी लाखौंको क्षेति

धादिङ । धादिङ जिल्लाका राष्ट्रिय भलिबल प्रशिक्षक सोम श्रेष्ठको सिद्धलेक गाउँपालिका स्थित सलाङमा रहेको पसलमा आगलागी हुँदा लाखौंको क्षेति भएको छ । खाना पकाउने ग्यास लिगभएर मंगलबार बेलुका अन्दाजी साढें...


Dhadingpost

धादिङको अन्नपूर्ण क्वारिज प्रालिका ऋषि अग्रवाल विरुद्ध मुद्दा दायर

धादिङ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धादिङको अन्नपूर्ण क्वारिज प्रालिका ऋषि अग्रवाल सहित खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे लगायतलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले एक अर्ब...


Dhadingpost

गजुरीमा युवा संघको प्रदर्शन, देउवा र यादवको पुत्ला दहन

धादिङ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले धादिङको गजुरी बजारमा राके जुलुस प्रदर्शन गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा र विवादित भाषण गर्ने मन्त्री रेणु कुमारी यादवको...


Dhadingpost

खुल्ला पर्दामा रामनाथ त्रिपाठीको यथार्थमय अनुभूति

इच्छाकामना साहित्य प्रवाहले आयोजना गरेको लक्ष्मीजयन्ती (२०७८) विशेष कार्यक्रममा खुल्ला पर्दा शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ । प्रस्तुत कवितासङ्ग्रहको सर्जक इच्छाकामना ४ कुरिनटार चितवन निवासी रामनाथ त्रिपाठी हुन् । माता...


Dhadingpost

पात्लेमा जारी फुटबलको चौंथो दिनको खेल अपडेट

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार (चौंथो दिन) ५ खेलहरु सम्पन्न भएका छन् । चौंथो भएका...


Dhadingpost

प्रहरी जवान धादिङकी सीता पाठक बुबाको काजकिरिया गर्दै

धादिङ । नेपाल प्रहरीमा कार्यरत सिता पाठक यतिबेला बुबाको काजकिरियामा छिन् । छोराले नै पितृ उद्धार अथवा काजकिरिया गर्ने भन्ने छैन छोरा र छोरीमा बुबा आमाको मायाँ फरक हुँदैन अभिभावकप्रतिको...


Dhadingpost

कटुन्जेमा प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण गरिएकोछ । पहिलो कवि सुवान्दको बारे नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा डाक्टर नवीनबन्धु पहाडीको खोजले सुवानन्दको जन्म...


Dhadingpost