वाईसीएल धादिङको संयोजकमा रोमी घले चयन

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७८

धादिङ । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) धादिङको जिल्ला संयोजकमा उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाका रोमी घले चयन भएका छन् ।

वाईसीएल बागमती प्रदेशको बैठकले रोमी घलेलाई धादिङको जिल्ला संयोजक तोकेको हो ।