नलाङका केदारको मलेसियामा मृत्यू

बुद्धिप्रसाद दुवाडी । नलाङ वार्ड नं. ३ घर भएका केदार दुवाडीको गएराती मोटर साईकल दुर्घटनामा परि मृत्यू भएको छ । काम गर्ने ग्यारेजबाट बासस्थान फर्कदै गरेका दुवाडीले मोटर साईकल आफै...


Dhadingpost

धादिङमा राहत दिन आयेको अक्सफामले दिएकोे धानको बिउले उब्जनी दिएन

हरिहरसिंह राठौर । धादिङ–हरेक वर्ष माना रोपेर मुरी धान फलाउने पृथ्वीराजमार्ग वरपरका किसानहरु खेतमा उम्रेको धान देखेर चिन्तित छन् । छिमेकीका पाकेर काटने वेला सम्म आफना धानका विभिन्न रुप देखे...


Dhadingpost

विकासका लागि आफ्नो तर्फबाट कुकै कसर बाँकी राख्दिन

धादिङवेसी । धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले धादिङको उन्नती र विकासका लागि आफ्नो तर्फबाट कुकै कसर बाँकी नराख्ने बताउनुभएको छ । धादिङ उद्योग वाािण्ज्य संघ धादिङले संघको सभाहलमा आयोजित...


Dhadingpost

बाबुरामको अभियान सफल हुँदैन- रायमाझी

काठमाडौं । बाबुराम भट्टराईका निकट भनेर भनिदै आएक एमाओवादी नेता, उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बाबुराम भट्टराईको नयाँ शक्तिको अभियान सफल नहुने बताउनु भएको छ। बुधबार रिपोर्टस क्लबमा बोल्दै रायमाझीले...


Dhadingpost

धादिङबेसी आएको १ सय १० ग्यास सिलिण्डर खोई ?

धादिङबेसी १८ कार्तिक । धादिङबेसीमा आज बिहान श्रीकृष्ण नामको २ सय २० सिलिण्डर बितरण गरिएको छ । हिजो बेलुका बेनिघाट स्थित श्रीकृष्ण ग्यास डिपोबाट धादिङबेसी आएको ३ सय ३० सिलिण्डरमा...


Dhadingpost

बाबुराम १५ जनामा चित्त बुझाउदै

काठमाडौं । पार्टीमा बसेर पार्टी निति नमान्नेहरुलाई कार्वाहीको माग बढि रहेको बेला भट्टराई समर्थकहरुलाई गारो परि रहेको थियो । बाबुराम एमाओवादी परित्याग गरे सँगै अन्यौलमा परेका केन्द्रिय सदस्यहरुलाई अन्ततः बाबुरामले...


Dhadingpost

कम्यूनिष्ट आन्दोलनको नेतृत्व एमाओवादीले गर्छ – भण्डारी

धादिङ बेनिघाट । अब एनेकपा माओवादी सुदृढ र संगठित पार्टी बन्ने एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भएको छ । एमाओवादी बेनीघाट गाउँपार्टीले तिहारको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान...


Dhadingpost

बाबुराम भट्टराईका जटिलता

ध्रुवराज अधिकारी । एमाओवादी अध्यक्ष प्रचण्डका शब्द सापटी लिने हो भने पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई निकै जटिल मान्छे हुन् । नेपाली जनयुद्धमा उनको योगदान सरानीय छ यद्यपि उनको...


Dhadingpost

एमाओवादी नै अब नयाँ र सुदृढ पार्टी बन्ने- तामाङ

एमाओवादी धादिङ-काठामाडौं समन्वय समितिको प्रशिक्षण सम्पन्न भएको छ । धादिङबाट काठमाडौ गई बसोवास तथा काठमाडौंमा गई विभिन्न पेशामा क्रियाशिल एमाओवादी नीकट व्यक्तिहरुको समन्वय समितिको प्रशिक्षण आज ठमेलमा सम्पन्न भएको हो...


Dhadingpost

धादिङबेसीमा ग्यास बाडिने हल्लामात्र

धादिङबेसी । ग्यास सिद्धियर सदरमुकामका होटलहरु दाउरा प्रयोग गरि रहेका छन् भने अधिकाँस सर्वसाधरणहरु भुसे चुलो र बिद्युतिय उपकरण मार्फत गुजारा चलि रहेको बेला हिजो देखि सदरमुकाम धादिङबेसीमा ग्यास वितरण...


Dhadingpost

एमाओवादी पार्टी एकिकरण तर्फ बाबुराम गए बैद्य र परिथापा आउँदै

एमाओवादीका नेता बाबुराम भट्टराई बाहिरिए लग्गतै एमाओवादीका मोहन बैद्य र परिथापा भित्रने भएका छन् । पार्टी बिभाजनले कार्यकर्ता रुष्ट बनेका ती नै पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुमा खुसियाली छाएको छ...


Dhadingpost

पानी अझै केहि दिन पर्छ – मौसमविद

धादिङ । धादिङ सहित देशका अधिकांशका स्थानमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुसँगै अरब सागरमा न्यूनचापिय क्षेत्रको विकासका कारण देशभरको मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताउनुभयो । अरब...


Dhadingpost

बढी भडा लिने बसलाई कार्वाही यात्रुको पैसा फिर्ता

धादिङ । चाडपर्वको मौका छोपि बढीभाडा लिने यातायातका साधनहरु धमाधम कार्वाही पर्न थालेका छन् । धादिङ प्रहरीले यातायात व्यावसायीले यात्रुबाट तोकिएको भन्दा बढी असुलेको भाडा व्यावासायीबाट फिर्ता गरी यात्रुलाई नै...


Dhadingpost

धादिङबेसीबाट हप्पा र मिलन पक्राउ

धादिङ । गुण्डा राधे भनेर चिनिने राधाकृष्ण भण्डारी पक्राउ परे सँगै धादिङबेसीबाट हातहतियार तथा खरखजना मुद्दा लागेर फरार रहेका अन्य युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । धादिङको सत्यदेवी गाँउ...


Dhadingpost

एक टिपमा ५० हजार उठाउँछन् बस धनीहरु

धादिङ । डिजलको अभाव देखाउँदै गाडी धनीहरुले मनलाग्दी भाडा असुल्ने गरेको समाचार बाहिर नआएका हैनन् । तर पनि रोकिएको छैन मनलाग्दी भाडा असुल्ने काम धादिङ आरुघाट चल्ने बसले एकटिपको उठाउछ...


Dhadingpost

मानवीय पार्टन बन्दै गुगल

संचारको विकास सँगै गुगल चामत्कारी ढंगले अगाडी बढी रहेको संचारको साधन हो । के विज्ञान के आध्यामिक सबैको खोज कर्ता बन्दै गएको छ गुगल अहिले गुगलमा नपाईने कुनै कुरै छैन...


Dhadingpost

एमाओवादी जिल्ला सदस्य करिमान तामाङ माथि खुकुरी प्रहार

धादिङ । एमाओवादी धादिङका जिल्ला समिति सदस्य करिमान तामाङ माथि खुकुरी प्रहार गरिएको छ । धादिङ सेर्तुङ निवासी करिमानलाई शनिवार राती १० बजे गाउँमा नै खुकुरी प्रहार गरिएको हो ।...


Dhadingpost