त्यो बेलाको दशैँ

त्यो बेलाको दशैँ आज पनि आँखै अगाडी झल्झलि आउछ, दशैँ आएपछि अब त नयाँ लुगा लगाउन पाउछ भन्ने सोच्थ्यो यो मनले, अनि प्रत्येक वर्ष किनिदिनु हुन्थ्यो ममीले नयाँ लुगा ।...


Dhadingpost

संविधान दिवसको अवसरमा मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

धादिङबेसी अश्विन २ । जननिर्वाचित संविधानसभाबाट २०७२ आश्विन ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लार्इ हस्ताक्षर गरी अनुमोदन गरेसंगै संविधान सभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो...


Dhadingpost

धादिङमा ३ जना डेङ्गो रोगी भटिए

धादिङ असोज १ । धादिङमा डेङगु रोगका ३ जना बिरामी भेटिएका छन् । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीहरु मध्य अहिले सम्म ३ जना डेङगु संक्रमणका रोगीहरु भेटिएका हुन्...


Dhadingpost

अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा वाईसिएलको भेला सम्पन्न

धादिङबेसी असोज १ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग वाईसिएल जिल्ला समिति धादिङको भेला जिल्ला अध्यक्ष र उपाध्यक्षको उपस्थिति विना नै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष...


Dhadingpost

मासु खाईन्छ, खानु पर्छ, तर कस्तो खाने ? -डा. पन्त

धादिङ भाद्र ३१ । धादिङका डा. कृष्ण पन्तले दशैको शुभकामना दिँदै दशैमा मासु खाइन्छ, खानु पनि पर्छ, तर मासु खाँदा २ कुरामा ध्यान दिनुपर्ने बताउनु भएको छ । काठमाडौ बालाजुमा...


Dhadingpost

धादिङ सृजनाको खानी – उपकुलपति घिमिरे

धादिङ भाद्र ३० । धादिङ सृजनाको खानी एवम प्राकृतिक, सास्कृतिक, धार्मिकताको जिल्ला भएको नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति एवम कार्यक्रमका प्रमुख अतिथि विष्णुविभु घिमिरेले बताउनु भएको छ । नेपाल प्रज्ञा...


Dhadingpost

आरुवासटारमा सुविधा युक्त होटल संचालनमा आउने

विवेक अर्याल धादिङ सिद्धलेक भाद्र ३० । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. ४ को आरुवासटारमा धादिङ जिल्लाकै सबै भन्दा ठुलो होटल व्यवसाय संचालनमा आउने भएको छ । धादिङ सिद्धलेक...


Dhadingpost

सदरमुकाम मै यस्तो विजोग छ सडक

Suk Tamang नमस्कार नीलकण्ठ नगरपालिका धादिङ मेयर–उपमेयर ज्यू, खोइ कहाँसम्म पुग्यो तपाइको स्मार्ट सिटि बनाउने सपना मेयर उपमेयर ज्यू ? आज मिति २०७४/०५/३० गतेका दिन धादिङ्बेशी सदरमुकाम नीलकण्ठ नगरपालिका स्थित...


Dhadingpost

हिमाल घलेको म शहर छोडेर हिनिसके सार्वजनिक

धादिङबेसी भाद्र २९ । नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान धदिङका अध्यक्ष हिमाल घलेको नयाँ गित सार्वजनिक भएको छ । दशैँ नजिकिदै गर्दा स्वदेश तथा विदेशमा हुने मित्र हरु घर फर्किने...


Dhadingpost

थोपल हात्तीबुडे दहमा ढुबेर बालकको मृत्यू

धादिङबेसी भाद्र २९ । धादिङबेसी नजिकै थोपल खोला स्थित हात्तीबुडे दहमा डुबेर १४ वर्षिय शितल अधिकारीको मृत्यू भएको छ । धादिङबेसी स्थित बालमन्दिरमा कक्षा ७ मा अध्ययनरत अधिकारी दिनभर स्कुलमा...


Dhadingpost

सम्झनामाः पोष्टबहादुर बोगटी

हामी कम्यूनिष्ट कार्यकर्ताहरु भाद्र ३० लाई स्मृतिका दिनकारुपमा मनाउँदै आएको तेश्रो वर्षमा प्रवेष गर्दै छौ । ०७१ साल भाद्र ३० गते हामीले नेपाली कम्यूनिष्ट आन्दोलनका शालिन नेता पोष्टबहादुर बोगटीलाई गुमाएका...


Dhadingpost

वक्तृत्वकलामा स्वीकृती अर्याल जिल्ला प्रथम

धादिङबेसी भाद्र २९ । बालदिवसको अवसरमा भएको जिल्ला स्तरीय वतृत्वकला प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयबाट स्वीकृती अर्याल जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय बाल अधिकार २०७४ को उपलक्ष्यमा निलकण्ठ नगरपालिकाको आयोजना...


Dhadingpost

घाट मै आँखाको नानी संकलन

काठमाडौं भाद्र २९ । ‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो...


Dhadingpost

चुनावको मुखमा १० अर्ब २० करोड बाँडिदै

काठमाडौँ भाद्र २९ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको...


Dhadingpost

बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो, १० अर्ब वितरणका लागि अख्तियारी

काठमाडौं भदौ २८ । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब...


Dhadingpost

आजदेखि दशैको अग्रीम टिकट बुकिङ सुरु

काठमाडौं, २७ भदौ । दशैँका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीका नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ।...


Dhadingpost

धादिङमा बस दुर्घटना, १ काे मृत्यु, ३ गम्भीर घाइते (अपडेट)

धादिङ, भदौ २७ – काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने ३० जना घाइते भएका...


Dhadingpost