धादिङका उत्कृष्ट विद्यालय अवलोकन (तस्वीर सहित)

धादिङबेसी पौष ६ । धादिङको नलिकण्ठ नगरपालिका ज्यामरुङका कुमारी देवि र जनभावना माविका शिक्षक विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्लाका उत्कृष्ट सामुदायीक विद्यालयहरु अवलोकन गरेका छन् । हरेक साल १०० प्रतिशद...


Dhadingpost

धादिङका काजी श्रेष्ठलाई पत्रकारिता पुरस्कार प्रदान

धादिङ पौष ६ । सहकारी र बैकका विषयमा कलम चलाउने धादिङ नीलकण्ठ नपा मुरलीभञ्ज्याङका काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय सहकारी बैंकको १४ औं...


Dhadingpost

धादिङको श्रोत परिचालनलाई (प्रोवेशन) ब्राण्ड प्राप्त

धादिङ पौष ६ । धादिङबेसीमा रहेको श्रोतपरिचालन वचत तथा ऋण सहकारी संस्था लि. ले (प्रोवेशन) ब्राण्ड पाएको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) द्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका...


Dhadingpost

एकल संक्रमणीय वा बहुमतीयले कति फरक पर्छ ?

काठमाडौं, पौष ६ । राष्ट्रियसभा गठन एकल संक्रमणीय वा बहमुतीय निर्वाचन प्रणालीबाट गर्ने भन्ने विषय यतिबेला राजनीतिक विवादको केन्द्रमा छ । सरकारले एकल संक्रमणीय प्रणाली हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी...


Dhadingpost

एकल संक्रमणीय मतप्रणाली भनेको के हो ?

काठमाडौं पौष ६ । एकल संक्रमणीय मतप्रणाली बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुने विधि हो । जसमा केही मुलुकको विधायिकी निर्वाचनमा मात्र यसको प्रयोग हुँदै आएको छ । यस प्रकारको निर्वाचन...


Dhadingpost

धादिङमा उदाउँदा विज्ञान, धर्मेन्द्र र रविको आयो बिरानो ठाउँ

धादिङ पौष ६ । धादिङमा एक पटक भेटेपछि कहिल्यै विर्सन नदिने पात्र हुन् विज्ञान क्षेत्री उनको पेसा ड्राईभिङ हो । कलिलो उमेरमा धादिङ्गे पछिल्लो पुस्तामा जमेका धर्मेन्द्र श्रेष्ठ पेसाले संचारकर्मी...


Dhadingpost

यस वर्षको एसईई परिक्षा तालिका सार्वजनिक

धादिङ पौष ५ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७४ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख अम्बिका प्रसाद रेग्मीका अनुसार यस वर्षका एसईई आगामी...


Dhadingpost

न एमाले रहन्छ न माओवादी केन्द्र रहन्छ -ओली

काठमाडौ पौष ५ । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीले न एमाले रहन्छ न माओवादी केन्द्र नै रहने बताएका छन् । यी दुई पार्टी एकताको प्रक्रियामा रहेका बेला एमाले अध्यक्ष ओलीले...


Dhadingpost

बेल्जियममा रहेका नेपाली सँग अन्तरक्रिया गर्न परराष्ट्रको टोलि जाँदै

धादिङ  पौष ५ । नेपालका परराष्ट्र सह सचिव कृष्ण प्रसाद ढकालको नेतृत्वमा नेपालको उच्चस्तरिय सरकारी टोली बेल्जियममा रहेका नेपाली सँग अन्तरक्रिया गर्न जाँदै छन् । टोलीले डिसेम्बर २४ देखि जनवरी...


Dhadingpost

घर घरमा खानेपानी धारा पुगेपछि गडरेमा खुसीयाली

धादिङ पौष ४ । धादिङको त्रिपुरेश्वर स्थित गडरेका स्थानियहरुको घर घरमा खानेपानीको धारा पुगेपछि स्थानियहरु हर्षित बनेका छन् । एक्सन नेपाल र अक्सफामले साझेदारीमा भुकम्प प्रतिकार्य परियोजना अनुरुप त्रिपुरेश्वरको गडरेका...


Dhadingpost

फुलखर्कमा सहासले गर्यो कृषक पुरस्कृत

कृष्ण राना मगर, धादिङ, फुलखर्क पौष १ । धादिङको गंगाजमुना गाउपालिका वडा ५ फुलखर्क शुकभञ्ज्यान्ङमा सहास नेपालले कृषकहरुलाई पुरस्कृत गरेको छ । सहास नेपाल (इलिप) परियोजना अन्तरगत उत्कृष्ठ छानियका कृषकहरुलाई...


Dhadingpost

विप्लव नेतृत्वको युएई जनप्रगतिशिल मोर्चाको अधिवेशन सम्पन्न

युएई पौष १ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशिल मोर्चो युएईका अधिवेशन सम्पन्न भएको छ । क्रन्तिकारी बटमलाईनको उद्घोष गरेको विप्लव नेतृत्वको जनप्रगतिशिल मोर्चाको नयाँ कार्यसमिति गठन गर्दै...


Dhadingpost

शिक्षक सहकारीको साधारण सभा सम्पन्न नाफा ९६ लाख

धादिङबेसी पौष १ । एकको लागि सबै, सबैको लागि एक नै सहकारी भन्ने मुल नारालाई आत्मसात गर्दै शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था धादिङले सातौं वार्षिक साधारण सभा सम्पन्न...


Dhadingpost

गल्छी–त्रिशूली–मैलुङ सडक ३ महिना दैनिक ८ घण्टा वन्द हुने

धादिङ पौष १ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक योजनाले शनिवार देखि दैनिक ८ घण्टा यात्रायात संचालनमा रोक लगाएको छ । सडक सुधार योजना अन्तरगत बजार क्षेत्रमा...


Dhadingpost

मलेसिया बिरुद्ध नेपालको सानदार जित

धादिङ पौष १ । मलेसिया विरुद्ध सानदार जित निकाल्दै नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट फाइनल प्रवेस गरेको छ । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया...


Dhadingpost

नेपाल र मलेसिया बीचको क्रिकेट आज

धादिङ पुस १ । एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । । थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।...


Dhadingpost

फाइनान्स र सहकारी बीचको फरक

पौष १ । मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था...


Dhadingpost