एनआईसीको १ सय चालिसौं शाखा धादिङवेंसीमा

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०७४

धादिङ माघ २६ । धादिङबेसीमा निजी स्तरको एनआईसी एशियाको १ सय चालिसौं शाखा आरभ्म भएकोछ ।

पछिल्लो पटक धादिङ प्रवेश गरेको उक्त शाखाको नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुङ्गानाले शुक्रवार विहान औपचारिक उद्घाटन गरेका हुन् ।

यो शाखा देशभरमा संचालन भएका मध्य १ सय चालिहसौं शाखा भएको र खानीखोला, गजुरी, थाक्रे, गल्छी सहित जिल्लामा ६ शाखा संचालन गरिने प्रवन्धक प्रमोद कंडेलले वताए ।