बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्यूठान । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । ग...


Dhadingpost

एमसीसी संसदमा लैजाने अन्तिम तयारी

काठमाडौं । काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य...


Dhadingpost

चीनमा भव्य समारोह बीच हिउँदे ओलम्पिक उद्घाटन

काठमाडौं । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको छ । ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति...


Dhadingpost

आज साँझदेखि मौसममा सुधार हुने

काठमाडौं । पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएको छ । शनिबार पश्चिमतर्फ वर्षा कम र पूर्वी क्षेत्रमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ‘पश्चिम नेपालमा...


Dhadingpost

लागूऔषध सहित युट्युबर चेतन कार्की पक्राउ

सिन्धुली । लागूऔषध सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट युट्युबर पक्राउ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला...


Dhadingpost

नेपालमा आज कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु, २५ सय संक्रमित थप

काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण नेपालमा आज पछिल्लो २४ घण्टामा मुलुकमा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २५२६ जना संक्रमित थपिएका छन् भने ८४२५ जना डिस्चार्ज...


Dhadingpost

हावाहुरीका कारण रूख ढल्दा दुवै विद्यार्थी सहित ३ जनाको मृत्यु

धनुषा । तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर दुई विद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ । रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी...


Dhadingpost

रुबीभ्यालीको लिङ्जो र लप्दुङमा हिमपातका तस्वीरहरु

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा गए मध्यराती देखि हिमपात भएको डेभिड घलेले र प्रदिप तामाङले धादिङपोष्टलाई जानकारी दिएका छन् । घलेका अनुसार रुबीभ्याली-१,२ र ३ मा हिमपातको कारण जनजीवन प्रभावित...


Dhadingpost

मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा १०० दिनको ६७ बुँदे उपलब्धी सार्वजनिक

धादिङ । १८ जनाको मन्त्रिमण्डल बनाएको चर्को आलोचना खेपी रहेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले पहिलो एक सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच...


Dhadingpost

चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी...


Dhadingpost

एसइई सञ्चालन प्रदेश सरकारलाई जिम्मा दिईने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ । संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा...


Dhadingpost

एमालेद्वारा मुख्यमन्त्री पाण्डेलाई चेतावनी (विज्ञप्ती समेत)

धादिङ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीका नेता एवम् बागमतीका मुख्यमन्त्री राजेन्द प्रसाद पाण्डेलाई चेतावनी दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका...


Dhadingpost

आज पनि वर्षा र हिमपात हुने

काठमडौं, माघ २१ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै...


Dhadingpost

ट्रिपलस्टार मेनपावर संचालक भीम गुरुङ, ठगी आरोपमा पक्राउ

धादिङ । धादिङका भ्रष्टचार विरोधी अभियान्ता दशरथ भण्डारी  र केहि पत्रकारलाई कुटपिट गरेको आरोप लागेका काठमाडौं स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालनक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । यूएईको...


Dhadingpost

खोप कार्ड अनिवार्य गरिएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । सरकारले कोरोनाविरुद्ध लगाएको खोप कार्ड अनिवार्य गराएपछि नागरिकको मौलिक हक हनन् भएको भन्दै सर्वोच्चमा दर्ता भएको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा...


Dhadingpost

अवैध सुन र मोबाइल सहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं । एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित रामकोट घिउरिनटारमा औधोगिक ग्राम बन्ने भएको छ । उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आज भएको सम्झौतामा नीलकण्ठ नगरपालिकाको ८ नं. वडा स्थित रामकोट घिउरिनटारमा...


Dhadingpost