
धादिङ । १८ जनाको मन्त्रिमण्डल बनाएको चर्को आलोचना खेपी रहेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले पहिलो एक सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ ।
आज एक कार्यक्रमका बीच मुख्यमन्त्री पाण्डेले ६७ बुँदे एक सय दिनका प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रभावकारी सेवा प्रवाह, दिगो विकास निर्माण,सन्तुलित आर्थिक विकास , उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिबी निवारण,शासकीय सुधार,भ्रष्टाचार निवारण लगायत उदेश्य पुरा गर्न सरकार लागी परेको बताएका थिए ।
मुख्यमन्त्री पाण्डेद्वारा प्रस्तुत १०० दिनको प्रमुख उपलब्धि






