एमालेको पार्टी नियमावली पास

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टीको नियमावली र जनसंगठन समन्वय संयन्त्र निर्देशिका पास गरेको छ । पार्टीको नयाँ विधान अनुरुप बनेको नियमावली पास गरिएको एमाले नेता पृथ्वीसुब्बा...


Dhadingpost

दुबई पुगेका २२ जना चार महिनादेखि अलपत्र

काठमाडौं । आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए । यही क्रममा उनको आफ्नै फुपाजू आयुज बम्जनसँग भेट भयो । फुपाजूले दुबईमा सुरक्षागार्डमा ५०...


Dhadingpost

बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको ७०% काम सकियो

धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर १ र नुवाकोटको सीमामा बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको काम ७० प्रतिशत सम्पन्न भएको छ । २०७६ बैशाख ११ गतेबाट सुरु भएको बन्चरेडाँडा स्यानेटरी...


Dhadingpost

देउवाले ‘एमसीसीमा सुधार्नुपर्ने बुँदा’ दाहाल र नेपाल सँग मागे

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँग एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । दाहाल...


Dhadingpost

जनप्रतिनीधिको बुढीगण्डकी जलविद्युत आयोजनालाई १६ बुँदे ध्यानाकर्षण

धादिङ । धादिङ र गोरखाका जनप्रतिनीधिले आज बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय सिउरेनीटारलाई १६ बुँदे ध्यानाकर्षण-पत्र बुझाएका छन् । धादिङ र गोरखाका जनप्रतिनीधिको संयुक्त बैठक बसेर तयार पारि आज आयोजनालाई बुझाईएको...


Dhadingpost

नेपालमा आज ३,६३७ संक्रमित थपिए, १२ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आज एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्‍यु भएको छ ।...


Dhadingpost

नक्कली पीसीआर रिपोर्ट बनाईदिने ४ जना पक्राउ

काठमाडौं । नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोट बनाई दिएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिएको र २ जना फरार रहेको जनाएको...


Dhadingpost

असिना सहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी शनिबारसम्मै बदली, असिना सहितको वर्षा र हिमपात हुने अनुमान गरिएको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको...


Dhadingpost

कहिले देखि सुरु भयो ? सोनाम ल्होसार पर्व

धादिङ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ...


Dhadingpost

भारतको वजेट सार्वजनिक, नेपाललाई १२ अर्ब अनुदान

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष ०२२-२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ ३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ । भारतमा १ अप्रिलदेखि नयाँ आर्थिक...


Dhadingpost

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिले सम्म कै उच्च

काठमाडौं । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य...


Dhadingpost

घडियाल, भाले नहुँदा सङ्कटमा

चितवन । घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे...


Dhadingpost

नेपालमा ५५८३ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७...


Dhadingpost

स्थानीय तहको निर्वाचन जेष्ठ ४ गते गर्न आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न...


Dhadingpost

मुख्यमन्त्री पाण्डेको अहंकार धेरै टिक्दैन -सभामुख श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई अहंकार त्यागेर काम गर्न सभामुख सानुकुमार श्रेष्ठले आग्रह गरेका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले...


Dhadingpost

सभामुख श्रेष्ठको भूमिका समन्वयकारी भएन -मुख्यमन्त्री पाण्डे

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका छन् । आज हेटौंडामा बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पाण्डेले सभामुख...


Dhadingpost

ल्होछार मनाउन भोली सार्वजनिक विदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो...


Dhadingpost