सुकौराको बासु एण्ड विशाल इन्टरप्राइजेजलाई २० हजार जरिवाना

धादिङ जेष्ठ २९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ सुकौरामा रहेको बासु एण्ड विशाल इन्टरप्राइजेजलाई बजार अनुगमन टोलीले नगद २० हजार जरिवाना गराएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु...


Dhadingpost

मुहार पुस्तिका

के छैन यहाँ?वैज्ञानिक युगको उपमालोक-तान्त्रिकगण-तान्त्रिक राज्य-सत्ताकोज्वलन्त उदाहरणवाक् स्वतन्त्रताव्यक्ति स्वतन्त्रतासमानता र समावेशीका चर्का नारापल-छिनका लागि सहाराचकलेटी शब्द भण्डारचञ्चल मिजासचातुर्य खासबग्रेल्ति विकृतिकोखुल्लमखुल्लालेन देनके छैन यहाँ?सबथोक छशान्तिका परेवाहरूक्रान्तिका बारूदहरूजातीयताका आवाजहरूजातिवाद र नातावादकास्वार्थहरूस्तुतिको शङ्ख...


Dhadingpost

धादिङमा आज ७१ जना डिस्चार्ज, ४९ जना संक्रमित थप र १ जनाको मृत्यु

धादिङ जेष्ठ २९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आजै कोरोना संक्रमणका...


Dhadingpost

नेपाल जर्मन सहयोग संघद्वारा नेत्रावती डब्जोङलाई स्वास्थ्य उपकरण र औषधी सहयोग

धादिङ जेष्ठ २९ । नेपाल जर्मन सहयोग संघले धादिङको नेत्रावती डब्जोङ गाउँपालिकालाई स्वास्थ्य उपकरण र औषधी सहयोग गरेको छ । नेत्रावती डब्जोङ गाउँपालिका सूचना अधिकारी कृष्णबहादुर पौडेलका अनुसार संघले अक्सिजन...


Dhadingpost

कोभिड-१९ निको भएकाहरुले थाहा पाउनु पर्ने कुरा

अहिले हामी COVID-19 को दोस्रो भेरियन्टको मध्य देखि अन्तिम चरणमा छौं । यस परिस्थितिमा COVID -19 संक्रमित भइ ठीक भएका व्यक्तिहरूमा विभिन्न जिज्ञासा हुनु स्वभाविक हो । स्वास्थ्यकर्मीहरुलाई सोधिएका केही...


Dhadingpost

फुटबल संघ धादिङको शोक वक्तव्य, धादिङले उदयमान खेलाडी गुमायो

धादिङ जेष्ठ २९ । जिल्ला फुटबल संघ धादिङले शोक वक्तव्य जारी गर्दै धादिङले उदयमान खेलाडी गुमाउँदा संघ स्तब्ध भएको जनाएको छ । बुधबार बिहान आँखुखोलामा पौडी खेल्न गएका धादिङबेसीका २६...


Dhadingpost

धादिङका फुटबलर सुमन श्रेष्ठ मृत अवस्थामा भेटिए

धादिङ जेष्ठ २८ । विगत तीन देखि आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सुमनको शब टारीबेसीस्थित...


Dhadingpost

धादिङमा आज २६० जना डिस्चार्ज, ९८ जना संक्रमित थप, २ जनाको मृत्यु

धादिङ जेष्ठ २८ । धादिङमा यो पछिल्लो २४ घण्टाको अवधिमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने यहि अवधिका ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य...


Dhadingpost

वाईसीएल धादिङद्वारा जेष्ठ ३१ गते रक्तदानको आयोजना

धादिङ जेष्ठ २८ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले जेष्ठ ३१ गते धादिङबेसी स्थित जिल्ला अस्पताल प्राङ्गणमा रक्तदान कार्याक्रमको आयोजना गर्ने भएको छ । कोरोना संक्रमणका कारण भएको लकडाउनका...


Dhadingpost

लोक दाहालको पहलामा धादिङ र चितवनको लागि स्वास्थ्य उपकरण आउँदै

बेल्जियम जेष्ठ २८ । धादिङ बुढाथुम घरभई बेल्जियम बस्दै आएका लोक प्रसाद दाहालको पहलमा महत्वपूर्ण स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्रीहरु धादिङ र चितवन आउने भएको छ । नेपालका विभिन्न गाउँ...


गोविन्द बुढाथोकी

आँखुखोलामा वेपत्ता सुमन श्रेष्ठको गोताखोरद्वारा खोजबिन जारी

धादिङ जेष्ठ २८ । धादिङका राम्रा फुटबल खेलाडी मध्य पर्ने सुमन श्रेष्ठ विगत ३ दिन देखि आँखुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता छन् । बुधबार स्थानीय पौडी वाजकहरुले खोजविन गर्दा नभेटिए...


Dhadingpost

पृथ्वीराजमार्गमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु

बिकाश रौनियार ,धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ६ जहरेखेतमा टिपर र कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्...


Dhadingpost

धादिङका पत्रकारलाई प्रेस चौतारीद्वारा स्वास्थ्य सामाग्री प्रदान

धादिङ जेष्ठ २६ । प्रेस चौतारी नेपाल धादिङले धादिङका पत्रकारहरुलाई कोभिड १९ रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अध्यक्ष सरोज पौडेलका अनुसार प्रेस चौतारी नेपाल धादिङले क्रियाशिल पत्रकारहरुलाई...


Dhadingpost

धादिङमा आज १०२ जना संक्रमित, ४० जना डिस्चार्ज, १ जनाको मृत्यु

धादिङ जेष्ठ २६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०२ जना संक्रमित थपिएका छन् भने ४० जना डिस्चाज र १ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको...


Dhadingpost

बद्री बिशाल भू.पू. शिक्षक तथा विद्यार्थी मञ्चद्वारा स्वास्थ्य सामाग्री प्रदान

धादिङ जेष्ठ २६ । “कोरोना भाईरस (कोभिड-१९) को उपचार र रोकथामका लागि हाम्रो पहल” नाराका साथ गंगाजमुना गाउँपालिका अन्तरगत बुढाथुम स्वास्थ्य चौकीलाई बद्री बिशाल भू.पू. शिक्षक तथा बिद्यार्थी मञ्चले उपकरण...


Dhadingpost

धादिङका पत्रकार बिकास रौनियार माथि सामाजिक संजालमा चरित्र हत्या गर्नेलाई कार्वाहीको माग

धादिङ जेष्ठ २६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र प्रेस युनियन धादिङले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै पत्रकार बिकास रौनियारको चरित्र हत्या हुने गरि सामाजिक संजालमा लेख्नेलाई कार्वाही...


Dhadingpost

आँखुखोलामा डुब्दा धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ वेपत्ता

धादिङ जेष्ठ २६ । धादिङका फुटबल खेलाडी नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् । आज बिहान ८ बजे साथीहरु सँग...


Dhadingpost