थाक्रेद्वारा बाढी पहिरोको जोखिम बढेकोले सतर्क रहन आव्हान

धादिङ असार २ । धादिङको थाक्रे गाउँपालिकाले बाढी पहिरोको जोखिम बढेकोले आफ्नो पालीका क्षेत्र भित्रका स्थानीयहरुलाई लक्ष्यित गरेर सूचना जारी गर्दै सतर्क रहन आव्हान गरेको छ । सूचनामा भनिएको छ,...


Dhadingpost

सुदिप बिसुरालद्वारा सडकमा भेटेको ३ लाख संबन्धित व्यक्तिलाई फिर्ता

धादिङ असार २ । धादिङ, बेनिघाट रोराङ गाउँपालिका बेनिघाटका सुदिप बिसुरालले सडकमा भेट्टाएको ३ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । बेनिघाट बजारमा स्थित सडकमा बुधबार दिउँसो भेट्टाएको उक्त...


दिपेश कडेल

धादिङबेसीमा इन्धन लिएर हेलिकप्टर आईपुग्यो

धादिङ असार २ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडीखेलमा आज इन्धन बोकेर माउन्टेन एअरको हेलिकप्टर (पहेलो) आएको छ । वर्षादको कारण पटक पटक काठमाडौं अवतरण गर्न प्रयास गर्दा पनि नसकेपछि...


Dhadingpost

धादिङ अस्पतालमा मृगौला रोगीका लागि नि:शुल्क डायलिसिसको व्यवस्था गरिने

धादिङ असार २ । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक गरिएको उक्त...


Dhadingpost

धादिङमा आज १८३ जना डिस्चार्ज, ५० जना संक्रमित थप, २ जनाको मृत्यु

धादिङ असार १ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १८३ जना कोरोना संक्रमण मुक्त भई आईशोलसनबाट डिस्चार्ज भएका छन् भने आजै ५० जना संक्रमित थपिए । यस्तै आजै २...


Dhadingpost

नेत्रावती डवजोङद्वारा बाढी पहिरोबाट सतर्कता अपनाउन आव्हान

धादिङ असार १ । यतिबेला मुलकुभर निरन्तर पानी परि रहेको छ । मौषम विभागले अझै केहि दिन झरी पर्न सक्ने बताए सँगै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले बाढी पहिरोबाट सतर्कता अपनाउन...


Dhadingpost

जोगिमारामा पहिरो जाँदा राजमार्ग बन्द, यात्रु अलपत्र

धादिङ असार १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका जोगिमारामा पहिरो जाँदा पृथ्वी राजमार्गमा बन्द भएको छ । पहिरो गएको स्थानमा रहनु भएका धादिङबाट निर्वाचित बागमती प्रदेशका सांसद जगत सिंखडाका अनुसार...


Dhadingpost

यो मनसुनबाट धादिङका ६ हजार ३८ घर परिवार प्रभावित हुन सक्ने

धादिङ असार १ । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट धादिङका ६ हजार ३८ घर परिवार प्रभावित हुन सक्ने अनुमान गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय...


Dhadingpost

सहिद अर्जुन लम्सालको संक्षिप्त जिवनी

आज असार १ गते धादिङले एक बौद्धिक योद्धा राजनीतिककर्मी गुमाएको दिन । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका योद्धा अजुन प्रसाद लम्साललाई आजैका दिन असार १ गते ज्यामरुङ जाने क्रममा तात्कालिन...


शुसिला रिजाल

धादिङ-नुवाकोट समाज युकेको अध्यक्षमा धन बहादुर तामाङ चयन

लण्डन असार १ । धादिङ नुवाकोट समाज युकेको अध्यक्षमा धादिङ धुवाँकोट घर भई युके बस्दै आउनु भएका धन बहादुर तामाङ चयन हुनुभएको छ । धादिङमा रहँदा साविक धुवाकोट गाविसको अध्यक्ष,...


गोविन्द बुढाथोकी

धादिङमा आज १६४ जना संक्रमित, ९० जना डिस्चार्ज

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १६४ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ भने यहि अवधिका ९० जना कोरोना संक्रमण मुक्त बनेका छन् । जिल्ला स्वास्थ्य...


Dhadingpost

सिङ्गला माविलाई कोरियाबाट चोकबहादुर तामाङको सहयोग

धादिङ जेष्ठ ३१ । अज्ञात समुहले आगजनी गरी क्षेति भएको उत्तरी धादिङ खनियाबास १ मा रहेको श्री शिङगला देवि मा बि लाई पुर्व शिक्षक हाल दक्षिण कोरियामा रहनु भएका चोक...


उपेन्द्र जम्कट्टेल

धादिङबेसीमा आज ७९ जानाद्वारा रक्तदान

धादिङ जेष्ठ ३१ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले आज धादिङबेसी स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व...


Dhadingpost

धादिङमा असार ८ गते सम्म लकडाउन कायम

धादिङ जेष्ठ ३१ । धादिङमा असार ८ गते सम्म लकडाउन थपिएका जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । कोरोना भाईरस संक्रमणको जोखि न्युनिकरणका लागि जारी लकडाउनलाई केहि खुकुलो बनाउँदै ८...


Dhadingpost

धादिङ अस्पताललाई नेशनल माइक्रो फाइनान्सद्वारा २ लाख ५० हजार सहयोग


Dhadingpost

गजुरीका अर्जुन श्रेष्ठको हत्या आरोपमा पाँच जना पक्राउ

धादिङ जेष्ठ ३१ । धादिङको गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा जेष्ठ २० गते देखि हराई रहेका अर्जुन श्रेष्ठको हत्या गरि बालुवाले पुरेको अवस्थामा जेष्ठ २३ गते शव फेला परेको...


Dhadingpost

धादिङमा आज ९३ जना डिस्चार्ज, ७२ जना कोरोना पोजेटिभ थपिए

धादिङ जेष्ठ ३० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ७२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी...


Dhadingpost