
धादिङ असार २ । धादिङको थाक्रे गाउँपालिकाले बाढी पहिरोको जोखिम बढेकोले आफ्नो पालीका क्षेत्र भित्रका स्थानीयहरुलाई लक्ष्यित गरेर सूचना जारी गर्दै सतर्क रहन आव्हान गरेको छ ।
सूचनामा भनिएको छ, नदी तथा खोलाको तटवर्ती क्षेत्रमा पानीको सतह बढ्न सक्ने बाढी तथा भुक्षय भई पहिरो जान सक्ने हुँदा सुरक्षित भई बस्न अनुरोध गरिन्छ ।
सूचना जस्ताको तस्तैः
