दुई महिलाको शव त्रिशुली किनारमा भेटियो

Avatar photo
Dhadingpost
बुधबार, असार २, २०७८

धादिङ असार २ । दुई जना महिलाको शव धादिङको गल्छी गाउँपालिका–६ जिन्टेटार स्थित त्रिशूली नदी किनारमा भेटिएको छ ।

धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी अनुसार नामथर, बतन केही नखुलेको अन्दाजी ३५/४० वर्ष जतीको देखिने दुई जना महिलाको शव कुहिएको अबस्थामा फेला परेको हो । फार्ईल फोटो