धादिङमा कांग्रेस दुई समुहमा को कता ?

धादिङ भदौ २४ । धादिङमा कांग्रेस अधिवेशन केन्द्रित बनि सकेको छ, ज्वालामुखी ४ बाहेक १०३ वडा अधिवेसन समेत सम्पन्न गरि सकेको कांग्रेस धादिङ यतिबेला प्रष्ट दुई समुहमा बाँडिएको देखिन्छ ।...


Dhadingpost

कांग्रेस धादिङले वीपी जयन्ती मनायो

धादिङ भदौ २४ । नेपाली कांग्रेस धादिङले आज वीपीको फोटोमा पुष्पगुच्छा चढाएर१०३ औँ वीपी जन्मजयन्ती मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको फोटोमा पुष्पगच्छा अर्पण गर्न धादिङका कांग्रेस...


Dhadingpost

प्रदेशले दियो, धादिङ अस्पताललाई शव वाहन

धादिङ भदौ २४ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत जिल्ला अस्पताल धादिङलाई शव वाहन प्राप्त भएको छ । प्रदेश सरकारले धादिङ अस्पताललाई उपलब्ध गराएको बागमती प्रदेश ०३००१ झ ००९२...


Dhadingpost

होमस्टे देखि मैलुंग झरना सम्म …

विक्रम सम्बत् २०७६ साल माघ महिनाको त्यस्तै आधाआधीको समय । काठमाडौमा यसै पनि चिसोको अनुभुति, उसै माथि माघ महिनाको मध्य जाडोले राज जमाइरहेको थियो । भखैर भर्खर कोरोनाले विश्व जगतमा...


Dhadingpost

धादिङमा कांग्रेसको वडा अधिवेशन: नीलकण्ठ ३ मा ४३-३४ मा सहमति, ज्वालामुखी ४ मा चुनाव हुने

धादिङ भदौ २४ । नेपाली कांग्रेस धादिङले भदौ २१ गते जिल्लाका १०४ वटै वडाहरुमा वडा अधिवेशन सक्ने बताए पनि १०२ वटा वडामा निर्विरोध र ४५ जना क्रियाशिल सदस्य रहेको बेनीघाट...


Dhadingpost

क्यान्सर पीडित आइतीमाया गुरुङलाई आर्थिक सहयोग

धादिङ भदौ २४ । धादिङको गंगाजमुना गाउँपालिका ३ स्थित चिम्चोक निवासी क्यान्सर पीडित आइतीमाया गुरुङको उपचारको लागि सहयोग प्रदान गरिएको छ । धादिङ सामाज जापानका उपध्याक्ष राम सिंखडाको पहलमा जापानमा...


उपेन्द्र जम्कट्टेल

धादिङबाट काठमाडौं जाँदै गरेको बसबाट स्रोत नखुलेको ११ लाख बरामद

धादिङ भदौं २३ । धादिङबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ४४५० नम्बरको बसबाट बुधबार बिहान प्रहरीले स्रोत नखुलेको नगद ११ लाख रुपैया बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा...


Dhadingpost

मलेखुमा एमसीसी विरुद्ध प्रदर्शन

धादिङ भाद्र २३ । धादिङका टोल-टोलमा दैनिक जसो स्थानीय स्तरमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन हुन थालेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा तत्काल एमसीसी पास गराउने...


Dhadingpost

संविधानसभा सदस्य धनबहादुर घलेलाई पितृ शोक

धादिङ भदौ २२ । धादिङबाट निर्वाचित संविधानसभा सदस्य एवम नेकपा एमाले धादिङका नेता धनबहादुर घलेलाई पितृ शोक परेको छ । लि:ल फङ (घले समाज) बाग्मती प्रदेशका अध्यक्ष समेत रहेका धनबहादुर...


Dhadingpost

अखिल क्रान्तिकारी धादिङले भदौ ३१ गते जिल्ला सम्मेलन गर्ने

धादिङ भदौ २३ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङले यहि भदौ ३१ गत धादिङबेसीमा २१ औं जिल्ला सम्मेलन गर्ने भएको छ । जिल्ला संयोजक उपेन्द्र जमकट्टेलका अनुसार अहिले...


Dhadingpost

सहिद चन्द्र बहादुर तामाङको आज स्मृति दिवस

धादिङ भदौ २३ । धादिङ नीलकण्ठ नगरपालिका १४ धुवाँकोट निवासी चन्द्रबहादुर तामाङ (प्रताप) जनयुद्धका सहिद हुनुहुन्छ । माओवादीले संचालनगरेको जनयुद्धमा मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, नुवाकोटको...


नारायण सिलवाल

सिद्धलेक गाउँपालिकाका १० जना कर्मचारी सम्मानित

धादिङ भदौ २२ । धादिङको सिद्धलेक गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा बनाइएको समितिले सेवा अवधि, उनीहरुको कार्यसम्पादन, इमान्दारीता लगायतलाई आधार...


Dhadingpost

धादिङमा एमालेका ३०९ मध्ये ७९ जना जनप्रतिनीधिले नेकपा एस रोजे

धादिङ भदौ २२ । निर्वाचन आयोगले जनप्रतिनीधिहरुलाई दिएको दल परिवर्तन गर्न पाउने समय सिमा आज सकिएको छ । धादिङमा एमालेबाट निर्वाचित ८५ जना जन प्रतिनीधिहरुले नेकपा एकीकृत समाजवादीमा जान निवेदन...


Dhadingpost

एमाले निकट अनेरास्ववियु गजुरीको अध्यक्षमा प्रकाश लामिछाने चयन

धादिङ भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले प्रकाश लामिछानेको अध्यक्षतामा अनेरास्ववियु गजुरी गठन गरेको छ । अनेरा स्ववियुको नवगठित गजुरी गाउँपालिका स्तरीय कार्यसमितिको उपाध्यक्षमाद्वय मनिषा...


Dhadingpost

धादिङमा कांग्रेसको १०० वडामा अधिवेशन सकियो, सहमती नजुटे आज ४ वटा वडामा निर्वाचन हुने

धादिङ भदौ २२ । धादिङमा कांग्रेसले ९९ वटा वडामा निर्विरोध र ४५ जना क्रियाशिल सदस्य भएको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा निर्वाचन गर्दै सोमबार १०० वटा वडामा अधिवेशन...


Dhadingpost

सिद्धलेकमा पुष्पा अधिकारीको अध्यक्षतामा अ.ने.म.संघ (क्रान्तिकारी) गठन

धादिङ भदौं २१ । नेकपा माओवादी केन्द्र धादिङको जनवर्गिय संगठनहरुले गाउँपलिका स्तरमा कमिटी निमार्णलाई तिब्रता दिई रहेका छन् । विशेष त अहिले अखिल क्रान्तिकारी र अखिल नेपाल महिला सघं (क्रान्तिकारी)...


Dhadingpost

धादिङमा एमालेका ७५ जना जनप्रतिनीधिले नेकपा एस रोजे, संख्या अझै बढ्ने

धादिङ भदौ २१ । निर्वाचन आयोगले जनप्रतिनीधिहरुलाई दिएको दल परिवर्तन गर्न पाउने समय सिमा सकिन एक दिन अगाडी आज सम्म धादिङमा एमालेबाट निर्वाचित ७५ जना जन प्रतिनीधिहरुले नेकपा एकीकृत समाजवादीमा...


पुजा थापा