धादिङको चक्रदेविको अर्को खेल, काठमाडौंको संयुक्त नमुना सँग असोज ५ गते हुने

धादिङ असोज ३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल धादिङ डिफेन्समा चुक्दा ढोलाहिटी युथ क्लब ललितपुर विजयी बन्नपुग्यो । अब धादिङको...


Dhadingpost

सन्तोष रानाक्षेत्री अनेरास्ववियु वागमती प्रदेशको संयोजकमा चयन

धादिङ असोज ३ । धादिङका सन्तोष राना क्षेत्री नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको बागमती प्रदेश संयोजकमा चयन भएका छन् । केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ ईन्चार्ज रहेका सन्तोष राना...


Dhadingpost

धादिङको चक्रदेवी र ललितपुरको ढोलाहिटी बीचको खेल आज

धादिङ असोज ३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल धादिङ र ढोलाहिटी युथ क्लब ललितपुर बीच हुने भएको छ । ‘सी’...


Dhadingpost

कृषि सहकारी कर्मचारी समाज धादिङको अध्यक्षमा नारायण सुवेदी चयन

धादिङ असाेज २ । धादिङ जिल्ला भरिका साना किसान कृषि सहकारी सस्था लिमिटेडहरुको कर्मचारीहरु मिलेर निर्माण गरेको कृषि सहकारी कर्मचारी समाज धादिङको अध्यक्षमा नारायण सुवेदी चयन भएका छन् । कृषि...


Dhadingpost

माओवादीको धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत गाउँपालिकाहरुको भेला सम्पन्न

धादिङ असोज २ । माओवादी केन्द्रको धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत रुबीभ्याली, खनीयबास, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ र ज्वालामुखी गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ । काठमाडौं स्थित सामाखुसीमा रहेको स्काइ...


उपेन्द्र जम्कट्टेल

बागमती प्रदेश सरकारी चिकित्सक संघको अध्यक्षमा त्रिभुवन चन्द्र झा चयन

धादिङ असोज २ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्ड डा. त्रिभुवन चन्द्र झा सरकारी चिकित्सक संघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले एक...


Dhadingpost

कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका ८ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

धादिङ असोज २ । नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिका आठ जना नेता केहि दिन पहिला सम्पन्न वडा अधिबेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित बनेका छन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेहरुमा...


Dhadingpost

धादिङकी १८ वर्षिय बिमला श्रेष्ठको बोनम्यारो टान्सप्लान्ट गर्न आर्थिक सहयोग संकलन सुरु

धादिङ असोज २ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठको उपचारको लागि आर्थिक संकलन अभियान सुरुभएको छ । बोनम्यारो उत्पादन हुन नसकी टान्सप्लान्ट गर्नु...


Dhadingpost

सेमजोङका बुद्धि बहादुर तामाङको उपचारका लागि ५ लाख ५८ हजार सहयोग

धादिङ असोज २ । बस दुर्घटनामा परी टिचिङ अस्पतालमा काठमाडौँमा उपचारत धादिङ सेमजोङका बुद्धि बहादुर तामाङ उपचारका लागि ५ लाख ५८ हजार ९०० हस्तान्तरण गरिएको छ । भारतमा काम गर्दै...


उपेन्द्र जम्कट्टेल

नीलकण्ठमा अध्ययनरत बिमला श्रेष्ठको बोनम्यारो प्रत्यारोपण गर्न आर्थिक अभाव, सहयोगको आव्हान

धादिङ असोज १ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठ यति खेर अस्पताल बेडमा छिन् । बोनम्यारो उत्पादन हुन नसकी टान्सपलान्ट गर्नु पर्ने भए...


Dhadingpost

नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा राजकुमार तामाङ चयन

धादिङ भदौ ३१ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला भेला धुनीबेसी स्थित नाैविसेमा सम्पन्न भएको छ । भेलाले राजकुमार तामाङको नेतृत्वमा ३१...


Dhadingpost

माओवादी केन्द्रको अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा विनोद आचार्य चयन

धादिङ भदौ ३१ । धादिङबेसीमा सम्पन्न माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी धादिङको २१ औं जिल्ला सम्मेलनले विनोद आचार्य अध्यक्ष रहने गरी ६१ जनाको जिल्ला समिति चयन गरेको छ ।...


Dhadingpost

धादिङमा ३ हजार ३ सय २७ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागी

धादिङ भदौ ३१ । धादिङ जिल्लामा ३ हजार ३ सय २७ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागीता जनाएको शिक्षा विकास तथा समन्वय ईकाइ धादिङले जनाएको छ । राष्ट्रिय परीक्षा...


Dhadingpost

नलाङका खेलाडी ‘सी’ लिग खेल्न काठमाडौं प्रस्थान, गापा प्रमुख सिलवालले शुभकामना दिँदै गरे विदाई

धादिङ भदौ ३१ । धादिङको सिद्धलेक थाउँपालिका स्थित चक्रदेवी सामुदायिक समाज नेपाल (CCS-TYT) नलाङको टिम सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता खेल्न काठमाडौं प्रस्थान गरेको छ । धादिङबाट ३...


Dhadingpost

अखिल (क्रान्तिकारी) धादिङको सम्मेलन आज अध्यक्षको आकांक्षी दुई जना

धादिङ भदौ ३१ । माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) धादिङको २१ औं जिल्ला सम्मेलन आज धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुँदैछ । यस सम्मेलनमा जिल्ला अध्यक्ष पदका लागि दुई जनाको दावी देखिएको...


Dhadingpost

एमालले किराञ्चोकमा रामबहादुर पण्डितको स्मृति दिवस मनायो

धादिङ भदौ ३१ । तात्कालिन जनयुद्धको समयमा माओवादीद्वारा हत्या गरिएका एमाले गजुरीका नेता रामबहादुर पण्डितको स्मृति दिवस मनाईएको छ । साविक किराञ्चोक गाउँ विकास समितिका तत्कालिन उपाध्यक्ष रामबहादुर पण्डितलाई माओवादी...


Dhadingpost

गजुरीमा पदमराज अधिकारीको नेतृत्वमा ब्याडमिण्टन क्लव गठन

धादिङ भदौ ३१ । धादिङमा ब्याडमिण्टन खेल लोकप्रिय बन्दै गए सँगै जिल्लामा ब्याडमिण्टन क्लवहरु गठन हुन थालेका छन् । यसैक्रममा धादिङको गजुरी गाउँपालिकामा पनि पदमराज अधिकारी अध्यक्ष रहने गरी ९...


Dhadingpost