सन्तोष रानाक्षेत्री अनेरास्ववियु वागमती प्रदेशको संयोजकमा चयन

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३, २०७८

धादिङ असोज ३ । धादिङका सन्तोष राना क्षेत्री नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको बागमती प्रदेश संयोजकमा चयन भएका छन् ।

केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ ईन्चार्ज रहेका सन्तोष राना क्षेत्रीलाई शनिबार बसेको अनेरास्ववियुको सचिवालय बैठकले वागमती प्रदेशको संयोजकमा चयन गरेको हो ।

शनिबार बसेको अनेरास्ववियुको सचिवालय बैठकले अध्यक्ष ऐेन महर लगाएतका पदाधिकारी संगठनबाट बिदा भएर उपाध्यक्ष सुनिता बराललाई अध्यक्षमा चयन गरेको छ ।