
धादिङ भदौ २३ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङले यहि भदौ ३१ गत धादिङबेसीमा २१ औं जिल्ला सम्मेलन गर्ने भएको छ ।
जिल्ला संयोजक उपेन्द्र जमकट्टेलका अनुसार अहिले जिल्लामा विद्यालय र गाउँपालिका स्तरीय कमिटी बन्ने क्रम जारी रहेको छ यो अभियान सकिए सँगै भाद्र ३१ गते धादिङबेसी सदरमुकाममा जिल्ला सम्मेलनको आयोजना गरिएको हो ।
