‘ड्रागन फ्रुट’को व्यावसायिक खेतीमा रमाउँदै धादिङका किसान

धादिङ । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका-१ पात्ले र नीलकण्ठ-१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो...


Dhadingpost

कराँते महासंघ धादिङको अध्यक्षमा बलराम रानामगर चयन

धादिङ । धादिङका कराँते प्रशिक्षक भिमबहादुर गुरुङको अध्यता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको कराँते महासंघ धादिङको प्रथम अधिवेशनबाट बलराम रानामगर जिल्ला अध्यक्षमा चयन...


Dhadingpost

धादिङमा स्क्रबटाईफस संक्रमित संख्या ८३ पुग्यो, आज ९ थपिए

धादिङ । धादिङ जिल्लामा यतिबेला डेंगु, आँखा पाक्ने रोग र स्क्रबटाईफस संक्रमण तिब्रगतिमा फैलिरहेको छ । धादिङमा साउन याता स्क्रबटाईफस संक्रमित संख्या ८३ जना पुगेको छ भने ७ जना स्क्रबटाईफस...


Dhadingpost

धादिङमा आज ६२ जनामा डेंगु पुष्टि

धादिङ । धादिङमा आज नीलकण्ठमा ४४ जना सहित ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।


Dhadingpost

धादिङ समाज पोर्तुगलद्वारा क्यान्सर पिडित श्रेष्ठलाई सहयोग

धादिङ । धादिंग समाज पोर्तुगलले धादिड्ड जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ निवासी क्यान्सर पिडित नारायणकुमार श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । विगत केही समय देखि कलेजोका क्यान्सरबाट ग्रसित भई...


Dhadingpost

माओवादी नेता जनार्दन शर्मा आज धादिङबेसी आउँदै

धादिङ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकका लागि नेता जनार्दन शर्मा ( प्रभाकर) आज धादिङबेसी आउने भएका छन् । जिल्ला सचिव दिपक लामिछाने (सुबोध) का अनुसार भदौ १६...


Dhadingpost

एमाले धादिङको तीन दिने प्रशिक्षण आजबाट सुरु हुँदै

धादिङ । नेकपा एमाले धादिङको तीन दिन राजनैतिक तथा वैचारिक प्रशिक्षण आजबाट सुरु हुँदै छ । एमाले धादिङका उप-सचिव राधिका सापकोटाका अनुसार उक्त तीन दिने प्रशिक्षणमा प्रदेश कमिटीका सदस्यहरु २५...


Dhadingpost

धादिङबाट आठ जना तेक्वान्दो खेल्न जल्पाईगुरी जाँदै

धादिङ । नेपाल तेक्वान्दो संघमा आवद्ध रहेका मलेखु तेक्वान्दो डोजाङ र पाविल हिमाल तेक्वान्दो डोजाङबाट आठ जना खेलाडीहरु तेक्वान्दो खेल्न भारतको जल्पाईगुरी जाने भएका छन् । नेपाल तेक्वान्दो संघ धादिङका...


Dhadingpost

धादिङ डेंगु संक्रमित संख्या २१७० पुग्यो, आज ६८ जनामा

धादिङ । धादिङमा साउन यता डेंगु संक्रमितको संख्या २ हजार १७० जनामा डेंगु पुष्टि भएको छ जसमध्य ६८ जना आज पुष्टि भएका हुन् ।


Dhadingpost

आरुघाट कभर्ड हल मुख्यमन्त्री जम्कट्टेलद्वारा उद्घाटन

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाट स्थित विशालनगर बनाईएको कभर्डहल आज एक विशेष समारोहका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । भवन उद्घाट गर्दै मुख्यमन्त्री...


उपेन्द्र जम्कट्टेल

धादिङ खेलकुद विकास समतिको भवन मुख्यमन्त्री जम्कट्टेलद्वारा उद्घाटन

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज एक विशेष समारोहका बीच जिल्ला खेलकुद विकास समिति धादिङको नव निर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले समृद्ध...


उपेन्द्र जम्कट्टेल

अल विदा: डा. राजाराम कार्की, आज अन्तिम दाह-संस्कार गरिँदै

धादिङ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा महासमिति सदस्य एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको अन्तिम दाह-संस्कार आज गरिदै छ । निष्ठा,इमानदारीता र सत्यका पर्याय, जिवनभर निस्वार्थ भावले समाजसेवामा...


Dhadingpost

स्थानीयको सक्रियतामा थम्बु-बच्छला-बृचेत सडक मर्मत

धादिङ । अविरल पानीका कारण बन्द भएको खनीयाबास ५ स्थित थम्बु-बच्छला-बृचेत सडक खण्ड स्थानीयले मर्मत गरेका छन् । वर्षादका कारण भल पानीले बगाएको बाटो मर्मत नहुँदा सकस पैदा भएपछि वडा...


Dhadingpost

धादिङमा आज ५३ जनामा डेंगु पुष्टि

धादिङ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा नीलकण्ठको ३९ जना सहित ५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।


Dhadingpost

एमाले धादिङको तीन दिने प्रशिक्षण भदौ ८ देखि हुने

धादिङ । नेकपा एमाले धादिङले भदौं ८, ९ र १० गते तीन दिन जिल्लाबाट प्रतिनीधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य र पालिका अध्यक्षहरुलाई प्रशिक्षण दिन लागेको छ । एमाले...


Dhadingpost

धादिङ तिप्लिङमा पाक्न थाल्यो फुजी स्याउ

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका १, तिप्लिङ्ग, मचेत गाँउमा फुजी स्याउ पाक्न थालेको छ । स्थानीय यौहान तामाङले ५ रोपनी जग्गामा लगाएको २०० बोटमा स्याउ फाक्न थालेको हो ।...


Dhadingpost

धादिङका ३३ सहित देशभरका ३ हजार विद्युत कर्मचारी आन्दोलित

धादिङ । धादिङका ३३ जना सहित देशभरका ३ हजार भन्दा बढी विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार आज केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।...


Dhadingpost