लगनशिलले प्रथमलाई १ लाख ५० दिने गरी फुटबल गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाको लगनशिल युवा क्लवले कार्तिक ९ देखि १२ सम्म जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्ने भएको छ ।

लगनशिल युवा क्लवले आयोजना गर्न लागेको यो दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा हुने बताईएको छ ।

गत वर्षको भन्दा पुरस्कार बढाईएको यस प्रतियोगितामा विजेताले १ लाख ५० हजार, उप विजेताले ७० हजार पाउने छन् । तस्वीर स्रोतः युनिक धादिङ