रोटरी धादिङको कार्यक्रममा ११९ जनाले रक्तदान

Avatar photo
Dhadingpost
आइतवार, अशोज ७, २०८०

धादिङ । रोटरी क्लव अफ धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ११९ जनाले रक्तदान गरेका छन् ।

रोटरी क्लव अफ धादिङका अध्यक्ष नविनकुमार श्रेष्ठका अनुसार उक्त रक्तदान कार्यक्रममा २७ जना महिला र ९२ जना पुरुषले रक्तदान गरेका थिए ।